बाल दिवसको अवसरमा सदाचारिता बाल क्लबद्धारा दुवाचौरमा र्याली आयोजना

दुवाचौर ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा मेलम्ची ७ दुवाचौरमा रहेको ज्योतिभञ्ज्याङ आधारभुत बिद्यालयमा गठीत प्रगती सदाचारिता बाल क्लबको आयोजना र बिद्यालयको सहयोगमा ¥याली निकाल्दै कार्यक्रम कार्यक्रम गरेको छ । “बालमैत्री समाजको आधार: जिम्मेवार परिवार उत्तरदायी सरकार” भन्ने मुल नाराका साथ आज देशभर मनाइएको दिवसको अवसरमा क्लबले उक्त ¥याली आयोजना गरिएको क्लबसँग सम्बद्ध शिक्षक नवीन […]

Continue Reading

गाउँपालिका स्तरीय डिजिटल हाजिरी जवाफ प्रतियोगितामा नवलपुर मावि प्रथम

नवलपुर इन्द्रावती गाउँपालिकामा पालिका स्तरीय ‘डिजिटल हाजिरी जवाफ प्रतियोगिता’ कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा डिजिटल हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको हो । गाउँपालिका भित्रका १२ वटा माध्यमिक विद्यालय सहभागी भएको प्रतियोगितामा नवलपुर माध्यमिक विद्यालय प्रथम भएको छ । त्यस्तै कमलादेवी माध्यमिक विद्यालय द्वितीय भएको छ भने एसेलुखर्क माध्यमिक […]

Continue Reading

पालिकाकै पुरानो राजेश्वरी माध्यमिक विद्यालयले ६० औँ वार्षिकोत्सव मनायो

नवलपुर इन्द्रावती गाउँपालिका वडा नम्बर ७ मा रहेको राजेश्वरी माध्यमिक विद्यालयले आज आफ्नो ६० औं वार्षिकोत्सब मनाएको छ । पालिकाकै पुरानो विद्यालयको वार्षिककोत्सब कार्यक्रम गाउँपालिका अध्यक्ष झम्क नाथ नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले शैक्षिक गुणस्तर सुधार्न गाउँपालिकाले शिक्षालाई प्राथमिकता दिएको बताउनुभएको छ । उहाँले गुणस्तरीय शिक्षाका लागि गाउँपालिकाले शैक्षिक […]

Continue Reading

निसानको पाँचौ सामूहिक लोकनृत्य प्रतियोगिता सम्पन्न, गोकर्णेश्वर लाइट एकेडेमी प्रथम

राष्ट्रिय संस्थागत विद्यालय सङ्घ नेपाल (निसान) ले आयोजना गरेको पाँचौँ सामूहिक लोकनृत्य प्रतियोगिता तथा एसइई सम्मान कार्यक्रम सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिकाको विशेष सहयोगमा निसानले शनिवार नारायण्टारको नवीन फुलल्याण्डमा कार्यक्रम सम्पन्न गरेको हो । सामूहिक लोकनृत्य प्रतियोगितामा २० हजार नगद पुरस्कारसहित गोकर्णेश्वर लाइट एकेडेमी प्रथम भएको छ । प्रतियोगितामा जीवन तारा एकेडेमीले १५ हजार […]

Continue Reading