डडुवामा बहु आयमिक सामुदायिक भवन शिलान्यास

मेलम्ची -११ डडुवामा डडुवा पुछारटोल बहु -आयमिक सामुदायिक भवन शिलान्यास गरिएको छ । आज मेलम्ची नगरपालिकाका उपप्रमुख श्री उमा प्रधानज्यु र वडा अध्यक्ष श्री चन्द्रबहादुर तामाङज्युलेभवनको शिलान्यास गर्नुभएकाे छ । एक तल्ले भवन असार १५ सम्म सम्पन्न गरिने भवन निर्माण संचालन समितिका अध्यक्ष कालू तामाङले जानकारी दिनुभयो । मेलम्ची नगरपालिकाको ५० लाख बजेटमा उक्त सामुदायिक […]

Continue Reading

कुञ्चाेकमा गणेशमान सिंह स्मृति भवनकाे बागमती प्रदेश सभापती बानियाँद्वारा शिलान्यास

सिन्धुपाल्चाेककाे इन्द्रावती गाउँपालिका वडा नं ३ मा गणेशमान सिंह स्मृति भवन बन्ने भएकाे छ । एक कराेड लागतमा इन्द्रावती ३ कुञ्चाेकमा गणेशमान सिंह स्मृति भवन बन्ने भएकाे हाे । मंगलवार एक कार्यक्रमका बिच नेपाली कांग्रेस बागमती प्रदेश सभापती इन्द्र बहादुर बानियाँले भवनकाे शिलान्यास गर्नुभएकाे हाे । कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सह महामन्त्री हरिशरण श्रेष्ठ, […]

Continue Reading

वडा स्तरीय भलिवलको उपाधि सिर्जनशिल युवा समूह बरुवालाई

बरुवामा सम्पन्न प्रथम बरुवा सिर्जनशिल युवा समुह वडा स्तरीय भलिवल प्रतियोगिता २०८०को उपाधि बरुवा सिर्जनशिल युवा समूहले प्रथम स्थान हासिल गर्न सफल भएको छ । आज सम्पन्न फाइनलमा लाँगर्चेलाई पराजित गर्दै बरुवाले उपाधि सहित १५ हजार नगद कप मेडल र प्रमाणपत्र, र लाँगर्चेले १० हजार नगद सहित कप मेडल र प्रमाणपत्र प्राप्त गरेको सिर्जनशिल युवा […]

Continue Reading

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघमा बुद्धराज बस्नेत निर्वाचित

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघमा युवा व्यवसायी बुद्धराज बस्नेत अध्यक्षमा निर्वाचित हुनुभएकाे छ। संघको ११ औँ जिल्ला अधिवेशनमा नौ सय चार मत प्राप्त गरेर बस्नेत निर्वाचित हुनुभएकाे हाे।  उहाँका प्रतिद्वन्द्वीद्वय सुमन खत्रीले ६ सय ८४ र शम्भुबहादुर तिमल्सिनाले दुई सय ९७ मत ल्याउनुभयाे। वरिष्ठ उपाध्यक्षमा उमेश प्रधान विजयी हुनुभएकाे छ। उहाँले ८ सय ११ मत प्राप्त गर्नुभएकाे […]

Continue Reading

इन्द्रावती ९ मा साँङखोला डाँडा खेल मैदानको उद्घाटन

रेडियो मिसन ।इन्द्रावती गाउँपालिका ९ मा नव निर्मित साङ्खोला डाँडा खेल मैदानको उद्घाटन गरिएको छ । ईन्द्रावती गाउँपालिका र गैरसरकारी संस्था जय नेपालको साझेदारीमा निर्माण भएको सेभेन ए साईड खेल मैदानको आज पालिका अध्यक्ष झम्क नेपालले उद्घाटन गर्नुभएको हो । खेलमैदानको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी नेपालले समृद्ध इन्द्रावती बन्न एउटा पाटो खेल पनि भएकोले […]

Continue Reading

शितला देवी मन्दिरमा २७ फिट लामो त्रिशुल बन्ने

रेडियो मिसन । १०८ त्रिशूल महाअभियान अन्तर्गतको एक त्रिशूल मेलम्ची नगरपालिका वडा नम्बर १० बगुवा रावलटोलमा रहेको ऐतिहासिक शितला देवी मन्दिरमा स्थापना गरिने भएको छ । वडाध्यक्ष अमृत खनाल र प्रकाश मानव सेवा सांस्कृतिक झाक्री केन्द्रका युवा धर्मगुरु कृष्ण बस्नेतद्वारा संयुक्त रुपमा आज सिलान्यास गरिएको हो । मन्दिरमा २७ फिट लामो त्रिशुलको शिलान्यास संगै मन्दिरका […]

Continue Reading

अपाङ्गता समावेशी विपद जोखिम न्यूनीकरण सम्बन्धि तालिम मेलम्चीमा सम्पन्न

पहिरो पुर्व सुचना प्रणाली परियोजना अन्तर्गत अपाङ्गता समावेशी विपद जोखिम न्यूनीकरण सम्बन्धि तालिम मेलम्चीमा सम्पन्न भएको छ । कार्यक्रममा मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाका विपद फोकल पर्सनहरुको उपस्तिथि रहेको थियो । कार्यक्रममा मेलम्ची नगरपालिकाको तर्फबाट सुजन दुलाल,हेलम्बु गाउँपालिका बाट हरिबहादुर श्रेष्ठ,पाँचपोखरी थाङपाल गाउँपालिकाको तर्फबाट नारायण क्षेत्री लगायतले आफ्नो पालिकाले विपदको क्षेत्रमा गरेका […]

Continue Reading

सिन्धु उद्योग वाणिज्य संघमा अध्यक्षका लागी तिमल्सिना, बस्नेत र खत्री भिड्‌दै

रेडियो मिसन ।व्यवसायीहरूको छाता संगठन सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको ११ औँ अधिवेशन नजिकिएसँगै नेतृत्वका लागी रस्साकस्सी बढ्दै गएको छ । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको अध्यक्ष पदसहित वरिष्ठ उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, सचिव पदाधिकारी र १५ सदस्य पदको लागि आगामी १० गते निर्वाचन हुँदैछ । सोमबार अध्यक्ष पदको लागि शम्भुबहादुर तिमल्सिना, सुमन खत्री र बुद्धराज बस्नेतले उम्मेदवारी […]

Continue Reading

अक्षयश्वरमा आयोजित श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञमा ३६ लाखभन्दा बढी दान/भेटी संकलन

इन्द्रावती गाउँपालिका १० स्थित श्री अक्षयश्वर महादेव मन्दिरमा आयोजित विराट महायज्ञ अन्तर्गत ५४ औं श्रृङ्खला श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ सम्पन्न भएको छ । विराट ज्ञान महायज्ञ १०८ अन्तर्गत यस महायज्ञमा पण्डितद्वय शिव प्रसाद सापकोटा र विष्णुप्रसाद तिमल्सिनाको मुखारवृन्दबाट भागवत पाठ पारायण र कथा विस्तार भएको थियो । भक्तजनहरूले दिवंगत पितृहरूको उद्दार र मोक्षाको कामना […]

Continue Reading

इन्द्रावती ४ को समुदायसँग जनप्रतिनिधि कार्यक्रम नवलपुर माविमा सम्पन्न

रेडियो मिसन, नवलपुर ।समुदायसँग जनप्रतिनिधि कार्यक्रम इन्द्रावती गाउँपालिका वडा नम्बर ४ ले आज नवलपुर माध्यमिक विद्यालयमा सम्पन्न गरेको छ । वडा नम्बर ४ को आयोजना मेलमिलाप केन्द्र वडा नम्बर ४ को सह आयोजना र रेडियो मिसनको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिका मेलमिलाप केन्द्र समन्वय संयोजक दया कुमारी मिश्रको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष […]

Continue Reading