मेलम्ची भेगका बिद्यार्थीहरुका लागि एस एस ईई उत्प्रेरणा कार्यक्रम सम्पन्न

रेडियो मिसन ।एस ईई को अन्तिम तयारीमा रहेका विद्याथीहरुका लागि मेलम्चीमा एस ईई उत्प्रेरणा कार्यक्रमको आयोजना गरिएको छ । मेलम्ची कम्युनिटी माध्यामिक बिद्यालय र कुमारी कलेज काठमाडौंको आयोजनामा बुधबार मेलम्चीमा भएको कार्यक्रममा यस भेगका मेलम्ची कम्युनिटी माध्यामिक बिद्यालय, प्रगती आंग्रेजी माध्यामिक बिद्यालय, इन्द्रेश्वरी माध्यामिक बिद्यालय, सितला देवि माध्यामिक बिद्यालय, जवलवाइ देवि माध्यामिक बिद्यालय र जालपादेवी […]

Continue Reading

इन्द्रावती ७ मा सञ्चालित एक दिने स्वास्थ्य शिविरमा १२५ जनाले सेवा लिए

रेडियो मिसन ।  इन्द्रावती गाउँपालिका–७ मा सञ्चालन गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा १२५ जनाले सेवा लिएका छन् । बोडगाउँ आधारभूत अस्पताल तथा जय नेपाल सँस्थाको सहयोगमा वडा नम्बर ७ को आयोजनामा बुधवार सम्पन्न शिविरमा ५१ जान पुरुष ७४ जान गरी १२५ जनाले सेवा लिएका  हुन् । शिविरमा भिडियो एक्सरे, स्त्रीरोग, इसिजि, सुगर जाँच, सामान्य […]

Continue Reading

अक्षेश्वरमा आयोजित श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञमा हालसम्म छ लाख ३१ हजार रुपैया संकलन

इन्द्रावती गाउँपालिका १० स्थित श्री अक्षेश्वर महादेव मन्दिरमा आयोजित विराट महायज्ञ अन्तर्गत ५४ औं श्रृङ्खला श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ अन्तर्गत हिजाे तेस्रो दिन सम्म आइपुग्दा हजारौँ श्रद्धालु भक्तजनहरूले सहभागिता जनाइ कथा श्रवण तथा दान गर्नुभएको छ । विराट ज्ञान महायज्ञ १०८ अन्तर्गत यस महायज्ञमा पण्डित द्वय शिव प्रसाद सापकोटा र विष्णुप्रसाद तिमल्सिनाको मुखारवृन्दबाट भागवत […]

Continue Reading

एमाले सिन्धुपाल्चोकको १० औँ जिल्ला अधिवेशन, अनलाइन मार्फत प्रतिनिधि व्यवस्थापन गरिने

नेकपा एमाले सिन्धुपाल्चोकको चैत १६ देखि १८ सम्म सदरमुकाम चौतारामा हुने १० औ जिल्ला अधिवेशनको तयारी तिव्र गतिमा भइरहेको छ । अधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्नका लागि गठन भएको मुल व्यवस्थापन समिति लगायत अन्य उपसमितिहरुले आफ्नो कामलाई तिव्रता बनाएका छन् । सबैभन्दा महत्वपुर्ण मानिएको प्रतिनिधि छनोटको काम चैत ५ देखि नै जिल्लाका विभिन्न वडामा सुरु […]

Continue Reading

दुवाचौरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २५० भन्दा धेरैले लिए सेवा

दुवाचौर । मेलम्ची नगरपालिका –७ दुवाचौरमा शनिबार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा २५० जनाले सेवा लिएका छन । स्तुपा सामुदायिक अस्पताल काठमाडौंको समन्वय र मेलम्ची नगरपालिका वडा नम्बर ७ को आयोजनामा स्वास्थ्य शिविर गरिएको हो । स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सकहरुद्वारा स्त्री रोग सम्बन्धि सेवा, सामान्य चिरफार सेवा, सामान्य चिकित्सा सेवा, निःशुल्क औषधि वितरण सेवा र महिलाहरुको […]

Continue Reading

आगलागी पिडितलाई सांसद तामाङद्वारा २४ घण्टामै अस्थाई टहरा

रेडियो मिसन । मेलम्ची –४, थकनी गैरिटोलका आगलागी पिडितलाई बागमती प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेस संसदिय दलका सचिव कृष्ण कुमार तामाङले घटना भएको २४ घण्टा भित्र अस्थाई टहरा बनाईदिनुभएको छ । सांसद तामाङले आफ्नो ब्यक्तिगत खर्चमा जस्तापाता खरिद गरी तत्काल बसोबासका लागी स्थानियहरु सँग मिलेर अथाई टहराको निर्माण गरिदिएका तामाङका स्वकीय सचिव बिशाल रावतले […]

Continue Reading

सात दिने मेलमिलाप प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

मेलमिलाप प्रशिक्षक प्रशिक्षण तालिम मेलम्चीमा सम्पन्न भएको छ । “दिगो शान्तीको लागी समुन्नत समाज” भन्ने नारा सहित मेलम्ची नगरपालिकाको आयोजना,सामुदायिक मेलमिलाप केन्द्रको समन्वय र प्राकृतिक स्रोत द्धन्द रुपान्तरण केन्द्रको सहजिकरणमा भएको तालिम नेपालको ७५३ स्थानिय तहमध्ये पहिलो मेलम्चीमा भएको मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले जानकारी दिनुभयो । न्यायीक समितिको संयोजक समेत रहनुभएको प्रधानले अन्य जिल्ला […]

Continue Reading

थकनी गैरिटोलका आगलागी पिडितलाई सांसद तामाङद्वारा सहयोग

रेडियो मिसन ।गैरिटोलका आगलागी पिडितलाई बागमती प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेस संसदिय दलका सचिव कृष्ण कुमार तामाङले सहयोग गर्नुभएको छ । बुधबार राती करिव ८ बजे घरमा करेन्ट सर्ट भई आगलागी हुँदा खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा सहित सम्पूर्ण सामाग्री गुमाउनुभएका मेलम्ची –४, थकनीका मुइलामा तामाङको परिवारलाई बागमती प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेस संसदिय दलका […]

Continue Reading

मेलम्चीमा व्यावसायीक टेलर सम्बन्धि ४ महिने तालिम सम्पन्न

रेडियो मिसन ।४ महिने व्यावसायीक टेलर सम्बन्धि तालिमको आज समापन गरिएको छ । मेलम्ची नगरपालिकाको सहयोग तथा अभिया तालिम केन्द्रको आयोजनामा मेलम्चीमा आयोजित ४ महिने सिलाई कटाई तालिमको समापन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले गाउँमै स्वरोजगार बन्न चाहानेका लागी नगरपालिकाले सधैं सहयोग गर्ने बताउनुभयो । उहाँले व्यवसायीक रुपमा लाग्नेलाई नगरले थप तालिमको ब्यबस्था गर्ने […]

Continue Reading

सिन्धुपाल्चोकमा ९८ प्रतिशत बालबालिकाले लगाए दादुरा–रुवेला विरुद्धको खोप

रेडियो मिसन ।सिन्धुपाल्चोक जिल्लामा ९८ प्रतिशत बालबालिकाले दादुरा–रुवेला विरुद्धको खोप लगाएका छन् । गत फागुन १४ गतेबाट सुरु भएको दादुरा–रुबेला विरुद्धको खोप अभियानमा १५ हजार ३ सय ९१ बालबालिका खोपबाट लाभान्वित भएका हुन् । १५ हजार ६ सय ७० बालबालिकालाई खोप दिने लक्ष्य रहेको स्वास्थ्य कार्यालय प्रमुख दुर्गा बजगाईँले बताउनुभयो । ९ महिनादेखि ५ वर्षभित्रका […]

Continue Reading