ज्यामिरे साना किसान कृषि सहकारीको अध्यक्षमा केशव विष्ट चयन
मेलम्ची नगरपालिका -९, ज्यामिरेमा रहेको ज्यामिरे साना किसान कृषि सहकारी संस्था लि. को अध्यक्षमा केशव विष्ट चयन हुनुभएको छ । संस्थाको आज भएको पाँचौ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशले पुन: विष्टको अध्यक्षमा १३ सदस्यीय संचालक समिति चयन गरेको हो । संस्थाको उपाध्यक्षमा भेषबहादुर कार्की, सचिवमा धर्मराज खड्का, सह- सचिवमा गोकुल धिताल र कोषाध्यक्षमा मन्जु […]
Continue Reading