नवलपुर माविमा खेलकुद सप्ताह सम्पन्न : राजदुत श्रेष्ठ सम्मानित
इन्द्रावती गाउँपालिका वडा नम्बर ४ मा रहेको श्री नवलपुर माद्यामिक विद्यालयको आयोजना मा रहेको खेलकुद सप्ताह सम्पन्न भएको छ। गत हप्ताको पौष २२ गते शुक्रवार बाट सुरु भएको खेलकुद सप्ताह कार्यक्रममा विद्यालयकै विद्यार्थी हरुको सहभागीता थियो। विभिन्न विधामा प्रथम ,दोस्रो र तेस्रो हासिल गर्न सफल प्रतियोगी हरुलाई पुरस्कर वितरण गर्दै सम्मान गरेको छ। कक्षा १-५ […]
Continue Reading