तालामाराङमा “तिज विशेष तथा दर कार्यक्रम”

मेलम्ची नगरपालीका वडा नम्बर ६ को तालामाराङमा तिज विशेष तथा दर कार्यक्रम सम्पन्न भएको छ । सुर्यमुखी सक्रिय महिला विकास समुहद्वारा सो कार्याक्रम आयोजना गरीएको हो । कार्यक्रमको अवसरमा बोल्दै मेलम्ची नगरपालीकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी आइतमान तामाङले “नारीहरुको पर्वलाई हामीले सम्मान गर्नुपर्छ र गर्ने गरेका पनि छौं । त्यसैको एक उदाहरण हो तीज […]

Continue Reading

चोरीको मोटरसाईकल सम्बन्धित धनीलाई बुझाईयो

ईलाका प्रहरी कार्यालय मेलम्चीले चोरीको मोटरसाईकल सम्बन्धित धनिलाई बुझाएको छ । मेलम्ची बजारमा बेवारीसे फेला परेको मोटरसाईकल बुझाईएको ईलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । २०७९ असार २ गते काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालीका वडा न.३ गोकर्णेश्वरबाट हराएको मोटर साईकल सम्बन्धित धनिलाई बुझाईएको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख प्रहरी निरीक्षक उत्तमसिंह भण्डारीले जानकारी दीनुभयो । च्यासिस […]

Continue Reading

मेलम्चीका हरेक नागरीक स्वास्थ्यको पहुंचमा हुनुपर्छ : नगरप्रमुख तामाङ

मेलम्ची नगरपालीकाका हरेक नागरीक स्वास्थ्यको पहुंचमा हुनुपर्ने नगर प्रमुख आइतमान तामाङले बताउनुभयो । नगरपालिका स्तरीय वार्षिक प्रगति समिक्षा कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । नगर प्रमुख तामाङले नगरका १८ वटै स्वास्थ्य सेवा केन्द्रको अनुगमन गरी सुधार तथा औषधीको नियमित आपुर्तीमा नगरपालिकाले कन्जुस्याइँ नगर्ने प्रतिवद्वता जनाउनुभएको छ । नगरको बजेटबाट नपुगेको खण्डमा प्रदेश र संघबाट […]

Continue Reading

प्रहरी चौकी निर्माण गर्न जग्गाको निरीक्षण

प्रहरी चौकी पिप्लेका लागी भवन निर्माण गर्न जग्गाको निरीक्षण गरीएको छ । प्रहरी चौकी पिप्लेको लागी जग्गाको आज मेलम्ची वडा नं ४ को पिप्लेमा सम्भाव्यता अध्ययन तथा निरीक्षण गरिएको छ । भवन निमार्णका लागि जग्गा व्यबस्थापनको कसरतमा मेलम्ची नगरपालिका जुटेको हो । बागमती प्रदेस सरकारबाट ५० लाख पिप्लेमा चौकि भवन बनाउन विनियोजन गरिएको छ । […]

Continue Reading

मेलम्चीमा डेङ्गु सङ्क्रमित भेटिए, के हो त डेङ्गु रोग ? कसरी बच्ने ?

मेलम्ची नगरपालिकामा डेङ्गु संक्रमित भेटिएको छ । मेलम्ची नगरपालिका वडा नम्बर १३ का एक जनामा डेगुं संक्रमण पुष्टि भएको हो। १३ नम्बर वडाका एक जना एक महिलामा संक्रमण पुष्टि भएको नगरपालिकाका जनस्वास्थ्य अधिकृत ज्ञानेन्द्र घोरासैनीले जानकारी दिनुभयो । सो रोगलाई थप फैलिन नदिनका लागि हरेक व्यक्तिले आफ्नो घरको कौसीदेखि बगैँचासम्म सफाइ गर्न, घर वरपर पानी […]

Continue Reading

मेलम्ची नगरपालिकामा उत्कृष्ट करदाता सम्मानित

मेलम्ची नगरपालिकामा करदाता शिक्षा तथा सम्मान कार्यक्रम भएको छ । नगरपालिकाले करदातामध्ये ४५ जना उत्कृष्ट करदातालाई सम्मान गरेको छ । नगरपालिकाले व्यापारी, व्यवसायी, उद्योगी लगायतका व्यक्तिहरुका लागि करदाता शिक्षा तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो । कर सम्बन्धी विभिन्न जानकारीका साथै कर तिर्नुका कारणबारे जानकारी गराइ करको दायरा फराकिलो बनाउन यो कार्यक्रम गरीएको नगरपालिकाका प्रमुख […]

Continue Reading

झोलुङ्गे पुल र मेलम्चीका बस्ति संरक्षणका लागि प्रयास जारी

मेलम्ची खोलामा रहेको झोलुङ्गे पुल, मेलम्ची दोभानटारका बस्ति र बजारका बस्ति संरक्षणका लागि मेलम्ची नगरपालिकाले काम थालेको छ । मेलम्ची बजारको झोलुङ्गे पुलमुनीबाट नदि नियन्त्रण तथा बस्ति संरक्षणका काम थालिको नगरपालिकाका प्रमुख आइतमान तामाङले बताउनुभयो । दिन प्रतिदिन नदिले धार परिवर्तन गरि पुल र बस्ति उच्च जोखिममा रहेकाले संरक्षणका लागि मेसिन लगाएर काम सुरु गरेको […]

Continue Reading

निशुल्क एम्बुलेन्स सञ्चानलका लागी साइकल यात्रा, ११ हजार जनाबाट २० लाख संकलन

इन्द्रावती गाँउपालिका ४ को इन्द्रावती सामुदायिक सेवा सञ्जालले शुरु गरेको निशुल्क एम्बुलेन्स सञ्चालनका लागि शुरु गरेको साइकल यात्राका क्रममा ११ हजार ६ सय जनाबाट २० लाख भन्दा धेरै रकम संकलन भएको छ । २०७७ साल कात्तिक ७ गतेबाट सुरु गरिएको अभियान कोभिड १९ का कारण केही समय रोकिएको थियो । साइकल मार्फत देशभरबाट कम्तिमा एक […]

Continue Reading

मेलम्चीका क्षतिग्रस्त संरचना र्निमाण कार्य सुरु समेत हुन नसक्नु निकै गम्भीर विषय हो : नगर उद्योग वाणिज्य सघं

मेलम्ची नगर उद्योग वाणिज्य सघंले बाढीबाट क्षत्ति भएको इन्द्रावती नदि र मेलम्ची नदिमा रहेको मोटरेवल पुल, झोलुङ्गे पुल निर्माणको लागि कुनै पनि कार्य प्रारम्भ हुन नसक्नु निकै गम्भीर र सोचनीय विषय बनेको बताएको छ । एउटै प्रकृतिको बाढिबाट क्षत्ति भएको छिमेकी हेलम्वु गा.पा. ले बाढि गएको १ बर्ष पनि नपुगि बेली बृज निर्माण हुनु र […]

Continue Reading

मेलम्ची क्षेत्रका सडक स्तरोन्नति गरिदिन खानेपानीसँग नगरको आग्रह

मेलम्ची क्षेत्रका विभिन्न सडक स्तरोन्नति तथा कालोपत्रे गर्न मेलम्ची खानेपानीसँग आग्रह गरिएको छ । सोमवार मेलम्ची नगरपालिकामा नगर प्रमुख लगायतले मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक बासुदेव पौडेल, सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवर लगायतको टोलीसँग गरेको भेटवार्तामा नगरपालिकाको तर्फबाट सो माग राखिएको प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले जानकारी दिनुभयो । मेलम्ची–हेलम्बु, मेलम्ची–तिपेनी, मेलम्ची दाउचेत–केउरानी र […]

Continue Reading