ईन्द्रावतीको दोस्रो गाउँसभाको तेस्रो अधिवेसन सम्पन्न, ९ विधेयक पारीत
रेडियो मिसन, नवलपुर इन्द्रावती गाउँपालिकाको दोस्रो गाउँसभाको तेस्रो हिउँदे अधिवेशन सम्पन्न भएको छ । सभा बाट ९ विद्येयक पारित भएको छ ।गाउँ सभामा चालू आर्थिक बर्ष २०७९÷०८० को अर्ध बार्षिक समिक्षा प्रगति प्रतिबेदन माथी छ्लफल हुनुका साथै नौ ओटा बिद्येयक पारित भएको हो । पुर्वाधार विद्येयक २०७९, वन विद्येयक २०७९, बालबालिका विद्येयक २०७९, विपद ब्यबस्थापन […]
Continue Reading