स्थानीयवासी अमेरिकातिर, सुनसान बन्दै गाउँ
रेडियो मिसन, चौतारा । नेपाल चीनको सीमामा पर्ने सिन्धुपाल्चोकका अधिकांश बासिन्दा गाउँ छाडेर अमेरिका गएपछि गाउँ सुनसान बनेका छन् । भोटेकोसी गाउँपालिका वडा नं २, ३ र ४ का बासिन्दा अमेरिका गएका हुन् । बोक्चेन, छेताङ, टासीथाङ, यार्मासिङ, नारायणथान, फुल्पिङकट्टी र सेलाङकट्टीका बासिन्दा अमेरिका गएको वडा नं ३ का वडाअध्यक्ष निमासोना शेर्पाले बताए । उनले […]
Continue Reading