बजेट अभावका कारण खेल गतिविधी रोकीन हुन्न : अध्यक्ष नेपाल
रविन दनुवार नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्को संयोजकत्वमा र इन्द्रावती गाउँपालिकाको सहयोगमा राजेश्वरी मावि द्वारा आयोजित पालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन भएको छ । इन्द्रावती गाउपालिका अध्यक्ष झम्कनाथ नेपालको प्रमुख आतिथ्यमामा कार्यक्रम समापन भएको हो। छात्र भलिबल प्रतियोगितामा प्रथम राजेश्वरी मावि दोस्रो ऐसेलुखर्क मावि र तेस्रोमा भिमेश्वरी […]
Continue Reading