जिल्लाको हेलम्बु र पाँचपोखरी र लिसंखुपाखर गाउँपालिकाले सोनाम ल्होछारमा ३ दिन बिदा दिने
रेडियो मिसन, नवलपुर ।सिन्धुपाल्चोक जिल्लाकोे हेलम्बु र पाँचपोखरी र लिसंखुपाखर गाउँपालिकाले सोनाम ल्होछारमा ३ दिन बिदा दिने निर्णय गरेको छ । २८५९ औँं ह्योई ल्हो (विरालो वर्ग) सोनाम ल्होछारको अवसरमा हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिकाले माघ ८, ९ र १० गते तथा लिसंखुपाखर गाउँपालिकाले माघ ७, ८ र ९ गते बिदा दिने निर्णय गरेको सुचना […]
Continue Reading