बाल सञ्जाललाई नेतृत्व विकास तथा उद्घोषण सम्बन्धी ३ दिने तालिम मेलम्चीमा सुरु
रेडियो मिसन, मेलम्ची । बाल सञ्जाललाई नेतृत्व विकास तथा उद्घोषण सम्बन्धी ३ दिने तालिम मेलम्चीमा सुरु भएको छ । मेलम्ची नगर बाल सञ्जालको आयोजना र मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा भएको कार्यक्रममा नगरपालिका भित्रका बाल सञ्जालमा आवद्ध बालबालिकाहरुको सहभागिता रहेको छ । कार्यक्रममा मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले सिक्ने कुरालाई प्राथमिकता दिन सुझाव दिदै एउटा जिम्मेवारी […]
Continue Reading