कलश बचत तथा ऋण सहकारीको १३ औं बार्षिक साधारण सम्पन्न, नेतृत्वमा बुद्धि आचार्य
रेडियो मिसन, नवलपुर । इन्द्रावती गाउँपालिका वडा नम्बर ५ मा रहेको कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं बार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । बागमती प्रदेशका सांसद युवराज दुलाल शरदको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको कार्यक्रमलाई सम्बोधद गर्दै दुलालले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेश सभा क का मतदाताका लागि धन्यवाद दिनुका […]
Continue Reading