जनता आमूल परिवर्तनको पक्षमा छ : अध्यक्ष नेपाल
रेडियो मिसन, मेलम्ची । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी अध्यक्ष, माधव कुमार नेपालले संघीयतालाई जोगाउन सबै एकजुट हुनुपर्ने बेला आएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको सिन्धुपाल्चोक जिल्ला अधिवेशनमा सम्बोधन गर्दै उहाँले पञ्चायत बिरूद्व कांग्रेस र कम्युनिष्ट दुवै लडेका र अझै पनि जनता आमूल परिवर्तनको पक्षमा रहेको धारणा राख्नुभयो । जनताको बलिदानीबाट प्राप्त उपलब्धी […]
Continue Reading