बिकास लामा जस्तो इमान्दार नेताको कारण कांग्रेस पहिलो भयो : सभापती लामा
मेलम्ची । स्व बिकास लामा जस्तो इमान्दार नेताको कारण सिन्धुपाल्चोक जिल्लामा नेपाली कांग्रेस पहिलो पार्टी बन्न सफल भएको जिल्ला सभापती जंग बहादुर लामाले बताउनुभयो । ४१ औँ विपि स्मृति दिवस तथा नेपाली कांग्रेस सिन्धुपाल्चोकका निवर्तमान सभापती स्व बिकास लामाको २९ औँ दिनमा आयोजित श्रद्वाञ्जली सभा कार्यक्रममा बोल्दै सभापती लामाले आफु बिकास लामाको चेला भएको बताउनुभयो […]
Continue Reading