आगलागी पिडीत किसानलाई सांसद तामाङद्वारा पाडो हस्तान्तरण

रेडियो मिसन, हेलम्बु । गोठमा आगलागी भइ लैनो भैंसी मर्नुका साथै गोठ पुर्ण रुपमा ध्वस्त भएका किसानलाई बागमती प्रदेशका सांसद कृष्ण कुमार तामाङ समिरले पाडो हस्तान्तरण गर्नुभएको छ । घटना भएको ३ दिन भित्रमै अमेरिकामा रहनुभयका मेलम्ची निवासी समाजसेवी राम श्रेष्ठले पठाउनुभएको नगद २५ हजारबाट पशु चौपाय क्षती भएकोले चौपाय नै खरिद गरेर दिने वचन […]

Continue Reading

रेडियाे मिसनकाे अध्यक्षमा सन्ताेष सिग्देल

रेडियो मिसन, नवलपुर । मिसन नेपाल सिन्धुपाल्चोकद्वारा सञ्चालित सामुदायिक रेडियो, रेडियो मिसनको अध्यक्षमा सन्तोष सिग्देल चयन हुनुभएको छ । संस्थाको चौथो साधारणसभा तथा प्रथम अधिवेशनबाट अध्यक्षमा सिग्देललाई चयन गरेको हो । अधिवेशनले सिग्देल सहित सात सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा लक्ष्मी अधिकारी थापा, सचिवमा किरण थापा, कोषाध्यक्षमा स्वीकृती सिग्देल रहनुभएको छ । […]

Continue Reading

दुवईमा निधन भएका खतिवडाको परिवारलाई सांसद तामाङद्वारा सहयोग हस्तान्तरण

रेडियो मिसन, मेलम्ची ।सिन्धुपाल्चोक क्षेत्र नम्वर २ प्रदेश सभा ख बाट निर्वाचित माननिय कृष्ण कुमार तामाङ (समीर)ले दुवईमा निधन हुनुभएका मेलम्ची –२ निवासी शिशिर खतिवडाको परिवारलाई नगद सहयोग हस्तान्तरण गर्नुभएको छ । वैदेशिक रोजगारीको क्रममा दुवई जानुभएका खतिवडाको गत वर्ष उतै निधन भएको थियो । निधन पश्चात् खतिवडाको लास ल्याउनको धेरै खर्च लागेको र परिवारको […]

Continue Reading

सांसद तामाङद्वारा ट्रस्टमा अत्यावस्यक खाद्यान्न सामाग्री हस्तान्तरण

रेडियो मिसन, नवलपुर ।सिन्धुपाल्चोक क्षेत्र नम्वर २ प्रदेश सभा ख बाट निर्वाचित सांसद कृष्ण कुमार तामाङ (समीर) ले नम्रता ट्रस्टमा अत्यावस्यक खाद्यान्न सामाग्री हस्तान्तरण गर्नुभएको छ । हाल अमेरिकामा रहनुभयका सिन्धुपाल्चोक मेलम्चीका समाजसेवी राम श्रेष्ठ र उहाँकी धर्म पत्नी पार्वती श्रेष्ठको सहयोगमा प्राप्त सामाग्री काठमाडौको टोखा नगरपालिकामा रहेको नम्रता ट्रस्टका प्रतिनिधिहरुको रहोवरमा सांसद तामाङले हस्तान्तरण […]

Continue Reading

आन्तरिक पर्यटन प्रवर्द्धनामा नेकपा एमाले सिन्धु-काठमाण्डौं सम्पर्क मन्चको पाँचपोखरी पदयात्रा

आन्तरिक पर्यटन प्रवर्द्धनार्थ नेकपा एमाले सिन्धुपाल्चोक-काठमाडौँ सम्पर्क मन्चले पाँचपोखरी पदयात्रा आरम्भ गरेको छ । सम्पर्क मन्चले काठमाडौँमा रहेका एमाले नेताहरुको टोलिसहित पाँचपोखरी पदयात्रा आजबाट आरम्भ गरेको हो । सिन्धुपाल्चोकमा रहेका ऐतिहासिक महत्वका धार्मिक पर्यटकीय स्थलको प्रचार-प्रसार तथा प्रवर्द्धनार्थ सम्पर्क मन्चले उक्त भ्रमण आयोजना गरेको एमाले सिन्धुपाल्चोक काठमाडौँ २ नम्बर क्षेत्रीय अध्यक्ष पशुपतिनाथ तिमल्सिनाले जानकारी दिनुभयो […]

Continue Reading

कालिकाशरण आवि मेलम्ची नगरकै पहीलो पत्रुखाना निषेधीत विद्यालय

मेलम्ची नगरपालिका वडा नम्बर ३ स्थित कालिकाशरण आधारभूत विद्यालयलाइ पत्रु खाना मुक्त विद्यालय घोषणा गरिएको छ । विद्यालयको आयोजना,मेलम्ची नगरपालिकाकाको समन्वय तथा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी रेष्ट को सहयोगमा आज मेलम्ची नगरपालिकाकै पहिलो पत्रुखाना मुक्त विद्यालय घोषणा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि एवम् वडा नम्बर ३ का वडा अध्यक्ष कुमार बन्जराले बालबालिकालाई […]

Continue Reading

बाल बिबाह न्यूनीकरणका लागि सडक नाटक प्रदर्शन

उज्ज्वल तारा सिर्जनशील महिला संस्थाको आयोजना तथा मेलम्ची नगरपालिकाको सहयोगमा मेलम्ची नगरपालिका वडा नम्बर २ भोटेचौरमा बाल बिबाह न्यूनीकरण सम्बन्धि सडक नाटक प्रदर्शन गरिएको छ । पछिल्लो समय समाजमा बढ्दै गएको बाल बिबाहलाइ न्यूनीकरण गर्दै समाजमा सचेतना फैलाउने उद्देश्यले भोटेचौर स्थित जाल्पादेवि माध्यमिक विद्यालयमा नाटक प्रदर्शन गरिएको संस्थाका अध्यक्ष नमुना कोइरालाले जानकारी दिनुभयो । बालबालिका […]

Continue Reading

सुनकोशीमा स्थानीय पाठ्यक्रम लागु

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले पालिकाभरका सामुदायिक तथा निजीविद्यालयहरुमा शैक्षिक सत्र ८०÷८१ बाट स्थानीय पाठ्यक्रम लागु गरेको छ । गाउँपालिकाभरकाविद्यालयका कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागु गरेर बैशाख देखि नै पठन पाठन सुरुगरेको हो । गाउँपालिकाले तयार पारेको स्थानीय पाठ्यक्रमको सुनकोशी गाउँपालिकाकाअध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले सार्वजजिनक गर्नुभएको छ । नेपालको संविधानले परिलक्षीत गरे बमोजीम स्थानीय पाठ्यक्रम […]

Continue Reading

स्वास्थ्यमन्त्री बस्नेतद्वारा घोर्थली स्वास्थ्य चौकीको भवन उद्घाटन

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले गृह जिल्ला सिन्धुपाल्चोकको घोर्थली स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन गर्नुभएको छ। मन्त्री बस्नेतले बिहीबार त्रिपुरासुन्दरी गाउँपालिका १ मा हालै निर्माण सम्पन्न भएको स्वास्थ्य चौकीको दुई तले भवनको औपचारिक उद्घाटन गर्नुभएको हो। भवन उद्घाटनपछि मन्त्री बस्नेतले नागरिकको उपचार र स्वास्थ्य सेवामा सहज पहुँचका लागि आफूले काम गरिरहेको जानकारी दिनुभयो । भवन […]

Continue Reading

प्रदेशको निति कार्यक्रममा बाढी पिडितको माग सम्बोधन नभएको प्रति प्रदेश सांसद तामाङको आपत्ति

रेडियो मिसन, मेलम्ची ।सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेश नम्बर २ बाट निर्वाचित बागमती प्रदेश सभा सदस्य कृष्ण कुमार तामाङ्ग (समिर) ले विपन्न लगायत सम्पुर्ण बर्गको जीवनस्तर माथि उकास्ने कुरालाई निति तथा कार्यक्रमले समेट्नुपर्ने बताउनुभएको छ । बागमती प्रदेश सरकारको २०८०/०८१ सालको नीति तथा कार्यक्रम माथिको छलफलको क्रममा बागमती प्रदेश सभाको सदनमा सम्बोधन गर्दै तामाङले १३० […]

Continue Reading