हेलम्बुले +2 का विद्यार्थीलाई एउटै केन्द्रमा राखेर पढाउँदै
हेलम्बु गाउँपालिकाले ११ र १२ (प्लस टू) का विद्यार्थीलाई एउटै केन्द्रमा राखेर अध्यापन गराइरहेको छ। गाउँपालिकाभित्र रहेका तीनवटा प्लस टू विद्यालयका सबै विद्यार्थीलाई एउटै केन्द्रमा राखेर अध्यापन गराएको हो। ती विद्यार्थीलाई पढाउन गाउँपालिकाले हेलम्बु टिचिङ सेन्टर स्थापना गरिएको छ। सो केन्द्रमा वडा नं २ को भूमेश्वरी माध्यमिक विद्यालय, वडा नं ४ को सरस्वती मावि र […]
Continue Reading