कानूनी विवादमा परेका फरार बिज्याइकर्ता पक्राउ

चौतारा ईलाका प्रहरी कार्यालय बाह्रविसेले कानुनी विवादम परेका फरार बिज्याईकर्तालाई पक्राउ गरेको छ । कानूनको विवादमा परेका बिज्याईकर्ता परिवर्तित नाम सुनकोशी क लाई पक्राउ गरीएको जिल्ल प्रहरी कार्यालयका सुचना अधिकारी शिव बुढाथोकीले जानकारी दिनुभयो । फैसला कार्यान्वयन अन्तर्गत सिन्धुपाल्चोक जिल्ला अदालतबाट २०७८ पुष २१ गतेको फैसलाले बालबिज्याई जवरजस्ती करणी मुद्दामा ८ वर्ष कैद र १,०१,३०० […]

Continue Reading

वडाको हरेक बजेटमा बालबालिकाको बिषय समेटिनेछ : वडा अध्यक्ष तामाङ

दुवाचौर मेलम्ची नगरपालिका वडा नम्बर ७ का अध्यक्ष पासाङ तामाङले वडाको हरेक बजेटमा बालबालिकाको बिषयलाई समेट्ने बताउनुभएको छ । आज बाल दिवसको अवसरमा ज्योतिभञ्ज्याङ आधारभुत बिद्यालयमा गठीत प्रगती सदाचारिता बाल क्लबको आयोजना र बिद्यालयको सहयोगमा भएको र्याली पछि भएको कोणसभामा बोल्दै अध्यक्ष तामाङले यस्तो बताउनुभएको हो । बालबालिकाको बिषयलाई बजेटमा समेट्न बिद्यार्थी तथा बालबालिकाको साथ […]

Continue Reading

बाल दिवसको अवसरमा सदाचारिता बाल क्लबद्धारा दुवाचौरमा र्याली आयोजना

दुवाचौर ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा मेलम्ची ७ दुवाचौरमा रहेको ज्योतिभञ्ज्याङ आधारभुत बिद्यालयमा गठीत प्रगती सदाचारिता बाल क्लबको आयोजना र बिद्यालयको सहयोगमा ¥याली निकाल्दै कार्यक्रम कार्यक्रम गरेको छ । “बालमैत्री समाजको आधार: जिम्मेवार परिवार उत्तरदायी सरकार” भन्ने मुल नाराका साथ आज देशभर मनाइएको दिवसको अवसरमा क्लबले उक्त ¥याली आयोजना गरिएको क्लबसँग सम्बद्ध शिक्षक नवीन […]

Continue Reading

इन्द्रावती गाउँपालिकाका अध्यक्ष नेपाल द्वारा सुनौलो १००० दिने आमालाई पोषण थाली प्रदान

नवलपुर इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले सुनौलो १००० दिने आमालाई पोषण थाली प्रदान गरेको छ । सो पोषण थाली दिएर स्थानीय तहमा एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रम, दीगोपना र पालिका तहमा सुआहारा दोस्रो कार्यक्रमको सिकाई आदान प्रदान सम्बन्धी कार्यशाला गोष्ठी उद्वाटन गरिएको थियो । बच्चा ६ महिना पुगेर पास्नी गरेको अवसरमा सो थाली प्रदान गरिएको […]

Continue Reading

बिभिन्न अपराधमा संलग्न भई फरार रहेका ३ जना पक्राउ, एकजना जरिबाना तिरेर आजै छुटे

सिन्धुपाल्चोक प्रहरीले बिभिन्न अपराधमा संलग्न भई फरार रहेको व्यक्तिलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मेलम्ची र ईलाका प्रहरी कार्यालय वाह्रविसेको प्रहरी टोलीले मिति आज ३ जना फरार ब्यक्तिहरुलाई पक्राउ गरि जिल्ला अदालत चौतारामा दाखिला गरिएको ३ मध्ये १ जनाले जरिवाना १० हजार दाखीला गरी आजै छुटेको र वाँकी २ जनालाई लागेको कैद जरिवाना […]

Continue Reading

ईन्द्रावती खोलामा डुबेर एक महीलाको मृत्यु

रेडियो मिसन, सिन्धुपाल्चोक ईन्द्रावती खोलामा डुबेर एक महीलाको ज्यान गएको छ । आज दींउसो अन्दाजी ३ बजे खोलामा डुबेर महीलाको ज्यान गएको हो । मेलम्ची नगरपालीका वडा नम्बर १० बस्ने फुल बहादुर रावलको श्रीमती बर्ष ६० की मिठु रावलको ज्यान गएको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तमसिंह भण्डारीले जानकारी दीनुभयो । खोलामा डुबेको अबस्थामा […]

Continue Reading

खुल्यो तातोपानी नाका, आउने भयो बाटोमा अड्कीएका सामान

तातोपानी कोरोना संक्रमण बढ्दै गएपछि चिनले स्वास्थ्य सतर्कताको नाममा नाका बन्द गरेको तातोपानी नाकाबाट दशैँ लक्षित सामग्री बोकेर नेपाल आउन लागेका कन्टेनरहरूको लागी खुल्ला गरिएको छ । मितेरी पुल पारी महिनौदेखि रोकिएर राखेको बन्टेनरमा भएको समान बिग्रने अवस्था आएपछि उक्त समानहरुका लागि मात्रै अस्थायी रुपमा तातोपानी नाका सञ्चालनमा आएको हो । तिब्बतको न्यालम लगायतका क्षेत्रमा […]

Continue Reading

करेन्ट लागेर प्रधिकरणका कर्मचारीको मृत्यु

मेलम्ची करेन्ट लागेर मेलम्चीमा एक जनाको मृत्यु भएको छ । मेलम्ची १३ फट्कशिलामा ट्रान्सफर्मर मर्मत गर्ने क्रममा डिओ फुटेर करेन्ट लाग्दा नेपाल विद्युत् प्राधिकरण मेलम्ची हेलम्बु वितरण केन्द्रमा कार्यरत ईश्वर गुरागाईँको मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तमसिंह भण्डारीले जानकारी दिनुभयो । करेन्ट लागेपछि धुलिखेल अस्पताल लगिएको गुरागाईको उपचारको क्रममा दिउसो ३ः०० बजे […]

Continue Reading

गाउँपालिका स्तरीय डिजिटल हाजिरी जवाफ प्रतियोगितामा नवलपुर मावि प्रथम

नवलपुर इन्द्रावती गाउँपालिकामा पालिका स्तरीय ‘डिजिटल हाजिरी जवाफ प्रतियोगिता’ कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा डिजिटल हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको हो । गाउँपालिका भित्रका १२ वटा माध्यमिक विद्यालय सहभागी भएको प्रतियोगितामा नवलपुर माध्यमिक विद्यालय प्रथम भएको छ । त्यस्तै कमलादेवी माध्यमिक विद्यालय द्वितीय भएको छ भने एसेलुखर्क माध्यमिक […]

Continue Reading

अखिल नेपाल किसान महसंघ सिन्धुपाल्चोकको अध्यक्षमा शंकर कार्की

चौतारा एमाले निकट अखिल नेपाल किसान महसंघ सिन्धुपाल्चोकको अध्यक्षमा शंकर कार्की निर्वाचित हुनुभएको छ । आज भएको महसंघको पाँचौ जिल्ला अधिवेशनबाट अध्यक्षमा कार्की सहित उपाक्ष्यक्षमा गोबिन्द प्रसाद कोइराला, सचिबमा राम प्रसाद गौतम, सह सचिवमा राजन थामी र खिका प्रसाद नेपाल, तथा कोषाध्यक्ष शर्मिला भट्टराई निर्वाचित हुनुभएको छ । नेकपा एमाले स्थाई कमिटी सदस्य शेर बहादुर […]

Continue Reading