पाँचपोखरीमा ट्रेकिङ गाईड तालिम सुरु

  पाँचपोखरी थाङपाल गाउँपालिका र जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को सहयोग तथा नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान (एनएमए) संगको सहकार्यमा पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ६ टारमा १५ दिने ट्रेकिङ गाईड तालिम सुरु भएको छ । गाउँपालिका र जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (Qm\LRP) बिचकोसाझेदारीमा बुधबारबाट सुरु भएको तालिम पुस ४ गतेसम्म […]

Continue Reading

लैङिगक हिंसा विरुद्धको अभियान अन्तर्गत अन्तर मावि स्तरीय हाजिरीजवाफ प्रतियोगीता सम्पन्न

सुनकोशी गाउँपालिकाको आयोजनामा लैङिगक हिंसा विरुद्धको १६ दिने अभियान को अवसरमा सुनकोशी गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरु बिच अन्तर माध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ सम्पन्न भएको छ । प्रतियोगीतामा सुनकोशी गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयहरुको सहभागीता रहेको थियो । प्रतियोगीतामा जाल्पा मावि कोठे प्रथम,वाघभैरव मावि ठोकर्पा दोस्रो, महेन्द्रदोय मावि तृतिय र गणेश मावि चौथो भएको थियो । […]

Continue Reading

स्वास्थ्य स्वमसेविका दिवसको अवसरमा चेतनामुलक र्याली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२० औ महिला सामुदायिक स्वास्थ्य स्वमसेविका दिवसको अवसरमा सुनकोशी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा चेतनामुलक ¥याली तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा महिला स्वास्थ्य स्वमसेविकाहरुलाई सरसफाइ किट उपलब्ध गराएको स्वास्थ्य शाखा प्रमुख गोविन्द हायुले जानकारी दिनुभयो । अन्तरक्रिया कार्यक्रममा सुनकोशी गाउँपालिकाकी उपाध्यक्ष कान्छी लामा,प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठ लगायतले महिला स्वास्थ्य स्वमसेविकाहरुले समाजमा स्वास्थ्य […]

Continue Reading

स्वास्थ्य स्वयंसेवीका दिवसको अवसरमा मेलम्चीमा हाजिरीजवाफ

मेलम्ची । “स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वास्थ स्वयंसेवीकाको संयुक्त प्रयास” भन्ने नाराका साथ २० औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीका दिवसको अवसरमा मेलम्चीमा हाजिरीजवाफ गरिएको छ । १३ वटा वडा सहभागी भएको कार्यक्रममा लिखित मार्फत ६ वटा समुहलाई दोस्रो चरणमा प्रवेश गरिएको स्वास्थ्य शाखाका प्रमुख अस्मिता भण्डारीले जानकारी दिनुभयो । त्यसमध्ये वडा नम्बर १ […]

Continue Reading

आगो ताप्ने क्रममा घरमा आगलागी हुँदा बाह्रविसेमा एक जनाको मृत्यु

रेडियो मिसन ।आगो ताप्ने क्रममा घरमा आगलागी हुँदा बाह्रविसेमा एक जनाको मृत्यु भएको छ । काठले बारेको जस्तापाताको छानो भएको एक तले घरमा आगलागी हुँदा सोमबार बाह्रविसे नगरपालिका ८ का वर्ष ४५ का लोकबहादुर नेपालीको मृत्यु भएको हो । सोमबार बेलुकी ८ बजेतिर सो घट्ना भएको प्रहरीले जनाएको छ । घरभित्र आगो बाली ताप्ने क्रममा […]

Continue Reading

सुर्यकिरण आविको ४६ औँ वार्षिकोत्सव तथा सिकाई मेला सम्पन्न

इन्द्रावती ३ मा रहेको सुर्यकिरण आधारभूत विद्यालयको २३ औँ वार्षिकोत्सव तथा सिकाई मेला सम्पन्न भएको छ । आज एक कार्यक्रमका बिच विद्यालयले वार्षिकोत्सव तथा सिकाई मेला आयोजना गरेको हो ।  कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष झम्क नाथ नेपालले गाउँपालिकाले कक्षा १ देखि ८ सम्म पाठ्यक्रममा आधारित पाठ्यपुस्तक वितरण गरेको बताउनुभयो । सिकाई उपलब्धि एक […]

Continue Reading

थाङपालधाप साना किसान कृषि सहकारी संस्थाको पाँचौ साधारणसभा सम्पन्न

रेडियो मिसन ।थाङ्पालधाप साना किसान कृषि सहकारी संस्थाको पाँचौ साधारणसभा पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ६ धापमा सम्पन्न भएको छ । कार्यक्रमकी प्रमुख अतिथि एवं बागमती प्रदेशकी उप सभामुख अप्सरा चापागाईंले हाल देशमा २९ हजार ८८६ वटा सहकारी देशमा सक्रिय रहेको बताउँदै थाङ्पालधाप साना किसान कृषि सहकारी संस्थाले गरेको कामले खुशि लागेको बताउनुभयो । हामीले […]

Continue Reading

भिम विद्याश्रम माध्यमिक विद्यालयले आफ्नो स्वर्ण जयन्ती भब्यताका साथ मनायो

रेडियो मिसन ।भिम विद्याश्रम माध्यमिक विद्यालय पाँचपोखरी थाङपाल गाउँपालिका–१ बाँसखर्कको ५० औँ वार्षिकोत्सव (स्वर्ण जयन्ती) तथा अभिभावक भेला सम्पन्न भएको छ । विद्यालयमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष टासी लामाले सम्बोधन गर्दै गुणस्तरीय शिक्षाको विकासका लागी गाउँपालिकाले निरन्तर सहयोग गरिरहेको बताउनुभयो । उहाँले विद्यालयको भौतिक संरचना पूर्ण भएको बताउँदै अब गणस्तरीय शिक्षाका लागी सक्रिय हुन शिक्षक, […]

Continue Reading

इन्द्रावती गाउँपालिकाले ‘ग’ वर्गका अपाङ्गता भएकाहरुको लागी पनि भत्ता दिने

रेडियो मिसन, नवलपुर ।इन्द्रावती गाउँपालिकाले ‘ग’ वर्गका अपाङ्गता भएकाहरुको लागी भत्ता दिने भएको छ । आइतवार ३२ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा गाउँपालिका स्तरीय अपाङ्गता समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले उक्त कुरा बताउनुभएको हो । “अरु पालिकाले ग वर्गको अपाङ्गहरुलाई भत्ता दिएको छैन, ‘क’ र ‘ख’ वर्गकालाई माथीको सरकारले दिन्छ, ग […]

Continue Reading

तेश्रो सिन्धु राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको तयारी पुरा

मंसिर १९ र २० गते बाह्रबिसे नगरपालिकाको बाह्रबिसे बजारमा हुने ‘तेश्रो सिन्धु राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०८०’को तयारी पुरा भएको छ । आइतबार पत्रकारसँग भेटघाट गर्दै त्रिपुरासुन्दरी र भोटेकोशी गापा र बाह्रबिसे नगरपालिकाको सहआयोजनामा हुने प्रतियोगिताको तयारी सकिएको सिन्धुपाल्चोक तेक्वान्दो संघले जनाएको छ । सिन्धुपाल्चोक तेक्वान्दो संघका अध्यक्ष प्रेमबहादुर भण्डारीकाअनुसार प्रतियोगितास्थल, बसोबास, प्राविधिक पक्षस्ता अत्यावश्यक काम टुंग्याइएको छ । […]

Continue Reading