एक सय २० वर्ष पुरानो सिपा तीनघरे संस्कृत माविमा श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ हुने

रेडियो मिसन । इन्द्रावती गाउँपालिका ६ मा रहेको झण्डै एक सय २० वर्ष पुरानो सिपा तीनघरे संस्कृत माध्यमिक विद्यालयमा श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ एवम् धनधान्याचल आयोजना गर्न लागिएको छ। विद्यालयको १२१ औँ जयन्तीका अवसरमा महायज्ञ गर्न लागिएको प्रधानाध्यापक पुण्यप्रसाद आचार्यले बताउनुभयो। उहाँका अनुसार विद्यालयको शैक्षिक एवम् भौतिक विकास र गुरुकुल सञ्चालनमा सहयोग संकलन गर्नु महायज्ञको मूल […]

Continue Reading

इन्द्रावतीमा लैङ्गिक हिंसा र न्यूनिकरणका सवाल विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न

इन्द्रावती गाउँपालिकामा महिला हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता भन्ने नाराका साथ लैङ्गिक हिंसा र न्यूनिकरणका सवाल विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । आज एक कार्यक्रमका बिच पालिकामा सरोकारवालाहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि झम्कनाथ नेपालले समाज फरकफरक अस्तित्व रहेकाले अनेकन विभेद […]

Continue Reading

प्रदेस सभा सदस्य तामाङद्वारा बाढी ग्रस्त ग्याल्थुम र किउलमा काम गराउन प्राबिधिक सहित अवलोकन

रेडियो मिसन । बागमती प्रदेश सभा कृष्ण कुमार तामाङले किउल बजार र सरस्वती मा.वि तथा ग्यालथुम बजार संरक्षणको लागि भइरहेको कामको अवलोकन निरिक्षण गर्नुभएको छ । सांसद तामाङको पहलमा बागमती प्रदेश सरकारबाट बिनियोजित बजेटबाट कार्यसम्पन्न गर्नका लागि अपुग हुने भएकाले थप बजेट ब्यवस्थापन गर्नको लागि स्थानीय जनप्रतिनिधी लगाएतको उपस्थितीमा जिल्ला भु–संरक्षण कार्यालयका इन्जिनियरलाई प्राविधिक इस्टिमेट […]

Continue Reading

जाजरकोट भूकम्प प्रभावितलाई पाँचपोखरीद्धारा राहात सामग्री प्रदान

रेडियो मिसन । जाजरकोट जिल्लाको छेडागाड नगरपालिका वडा नम्बर ८ रुवाका भूकम्प पिडितलाई सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिकाले राहत सामग्री प्रदान गरेको छ । पालिकाको गत मंसिर ५ गते बसेको कार्यपालिकाको बैठकले भूकम्प प्रभावितहरुलाई ५ लाख बराबरको सहयोग गर्ने निणर्य गरेको थियो । सोही अनुसार गाउँपालिकाकी उपाध्यक्ष सुनिता अधिकारी,प्रवक्ता एवम् वडा नम्बर ६ का वडा […]

Continue Reading

आधाभुत आँखा उपचार तालीम मेलम्चीमा सम्पन्न

रेडियो मिसन । तिलगंगा आँखा अस्पताल तिलगंगा सामुदायिक आखा केन्द्र मेलम्चीको आयोजना, मेलम्ची नगरपालिका संगको समन्वय र भिजन हिमालयको सहयोगमा २ दिने आधाभुत आँखा उपचार तालीम मेलम्चीमा सम्पन्न भएको छ । पहिला स्वास्थ्य स्वयंसेविकाहरुको लागी आधारभूत आँखा उपचार तालिम र विद्यालय शिक्षक तथा विद्यालय नर्सहरुको लागी आधारभूत आँखा उपचार तालिम प्रदान गरिएको तिलगंगा सामुदायिक आखा […]

Continue Reading

चौतारा ५ का  एक सय घरधुरीलाई ब्ल्याङकेट वितरण

चौतारा साँगाचोकगढी नगरपालिका  वडा न ५ छापका  एक सय घरधुरीलाई ब्ल्याङकेट वितरण गरिएको छ। समाजसेवी मनोज श्रेष्ठको विशेष समन्वयमा विदेशी नागरिकहरुले आपाङ्गता, एकल महिला र जेष्ठ नागरिकहरुलाई प्राथमिकतामा राखेर ब्ल्याङकेट वितरण गरिएको स्थानीय कल्पना श्रेष्ठले जानकारी दिनुभयो । चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ का वडा सदस्य कोमलबहादुर श्रेष्ठको अध्यक्षतामा ब्ल्याङकेट वितरण कार्यक्रम भएकाे  हाे […]

Continue Reading

चौतारा नपाको आयोजनामा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा प्रभातफेरी

७५औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा चौतारामा प्रभात फेरि कार्यक्रमको आयोजना गरि मनाएको छ ।चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा आज बिहान भिन्तुना चोकदेखि टुडिखेल चोकसम्म प्रभात फेरि कार्यक्रम भएको हो । संक्षिप्त कोण सभामा परिणत भएको कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले मानव अधिकारका लागि सरकारले जति संवेदनशील, गम्भीर हुँदै जिम्मेवारपूर्ण दायित्व निर्वाह गर्छ त्यतिकै […]

Continue Reading

झुलाघाट–चिवा भञ्ज्याङः समृद्धिका लागि संकल्प यात्रा आज बाहुनेपाटीमा (फोटोफिचर)

नेकपा एमालेको झुलाघाट–चिवा भञ्ज्याङः समृद्धिका लागि संकल्प यात्रा अन्तरगतआज बाहुनेपाटीमा एक कार्यक्रम गरीएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंवासीका लागि मेलम्ची खानेपानीको व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना गर्नुभएको छ । अध्यक्ष ओलीले मुहान सफा गरेर वा अन्यत्र सारेर भए पनि सरकारले काठमाडौंवासीका लागि पानीको व्यवस्थापन गर्न ढिलाइ गर्न […]

Continue Reading

शान्ती विना दीगो विकास सम्भव छैन – मेयर सापकोटा

चौतारा साँगाचोक गढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा देशबन्धुले समाजमा शान्ति भयो भने मात्र दिगो विकास हुने बताउनु भएको छ । चौतारा सागाचोकगढी नगरपालिका न्यायिक समितिद्वारा आयोजित ८ दिने मेलमिलापकर्ता तालिमको समापन गर्दै प्रमुख अथिति मेयर सापकोटाले सर्वसाधारणलाई न्यायको पहुँचमा छिटो र छरितो पुर्याउनका लागि न्यायिक समिति र स्थानीय मेलमिलापकर्ताको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । मेयर […]

Continue Reading

खेलकुदले मनस्थितिलाई स्वास्थ बनाउछ : स्वास्थ्य मन्त्री बस्नेत 

स्वास्थ्यतथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले खेलकुदले मनस्थितिलाई स्वास्थ्य बनाउने बताउनुभएकोछ । बुधबार सिन्धुपाल्चोक तेक्वान्दो संघले आयोजना गरेको तेस्रो सिन्धु राष्ट्रियतेक्वान्दो प्रतियोगितालाई सम्बोधन गर्दै बस्नेतले अब मुलुकले खेलकुदलाई ध्यान दिनजरुरी रहेको उल्लेख्य गर्दै खेल क्षेत्र नेपाललाई विश्वसामु  चिनाउने अवसर हुने बताउनुभयो ।उहाँलेखेलले पर्यटन समेत पर्वद्धन हुने बताउनुभयो । सरकारले खेलाडीलाई दिनुपर्ने पुरस्कार बापतकोरकम समयमै दिनुपर्ने बताउँदै […]

Continue Reading