मेलम्ची क्षेत्रमा ठूलो वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
रेडियो मिसन । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सिन्धुपाल्चोक आसपास भारी वर्षा मापन भएको बताएको छ।बिहानै ट्विरमार्फत् उसले गराएको जानकारी अनुसार पछिल्लो ३ घन्टामा सिन्धुपाल्चोकको धापस्थित केन्द्रमा भारी वर्षामापन भएको छ। हेलम्बु नाकोते केन्द्रमा पछिल्लो ६ घन्टामा ४५.६ मिलिमिटर वर्षा मापन गरिएको छ। सिन्धुपाल्चोककै धाप केन्द्रमा ९४ मिलिमिटर वर्षा मापन गरिएकोले मेलम्ची […]
Continue Reading