शितला देवी मन्दिरमा २७ फिट लामो त्रिशुल बन्ने
रेडियो मिसन । १०८ त्रिशूल महाअभियान अन्तर्गतको एक त्रिशूल मेलम्ची नगरपालिका वडा नम्बर १० बगुवा रावलटोलमा रहेको ऐतिहासिक शितला देवी मन्दिरमा स्थापना गरिने भएको छ । वडाध्यक्ष अमृत खनाल र प्रकाश मानव सेवा सांस्कृतिक झाक्री केन्द्रका युवा धर्मगुरु कृष्ण बस्नेतद्वारा संयुक्त रुपमा आज सिलान्यास गरिएको हो । मन्दिरमा २७ फिट लामो त्रिशुलको शिलान्यास संगै मन्दिरका […]
Continue Reading