रैथानेमा निर्मित शिव मूर्तीको स्वास्थ्यमन्त्री बस्नेतद्धारा अनावरण
पाँचपोखरी थाङ्पाल गाउँपालिका रैथानेमा निर्मित शिव मूर्तीको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले अनावरण गर्नुभएको छ । राम श्रेष्ठको ब्यक्तिगत लगानीमा निर्मित शिवको मुर्ति, मायाको चिनो, बिश्राम स्थल, सति प्रथाको प्रतिमा लगायतको मन्त्रि बस्नेतले अनावरण गर्नुभएको हो । श्री रैथानेश्वर महादेव कैलाश संरक्षण समितिको आयोजनामा भएको कार्यक्रममा मन्त्री बस्नेतले हाल अमेरिकामा रहेर पनि पाँचपोखरी […]
Continue Reading