मेलम्ची खोलामा बाढी : सरस्वती माध्यमिक बिद्यालय उच्च जोखिममा, सिमखेतमा फेरी सडक अबरुद्ध
रेडियो मिसन ।निरन्तरको वर्षा पछि मेलम्ची खोलामा आएको बाढीका कारण हेलम्बु ४ ग्याल्थुममा रहेको सरस्वती माध्यामिक बिद्यालय उच्च जोखिममा परेको छ । बिद्यालयको तल्लो भागमा बाढीले कटान गरेपछि जोखिम बढेको र आज बिद्यालयको पठनपाठन समेत बन्द गरिएको बिद्यालयका प्रधानाध्यापक कुमार प्रसाद घोरासैनीले जानकारी दिनुभयो । बिद्यालयमा ४ वर्षे स्नातक तह अन्तर्गत बिएड दोस्रो वर्षको आज […]
Continue Reading