८ बर्षपछी स्थानियका लागि खुल्यो तातोपानि नाका
चीनसँगको उत्तरी सीमानाका तातोपानी आजदेखि पूर्ण रुपमा खुलेको छ । २०७२ वैशाख १२ को भूकम्पपछि बन्द रहेको यो नाका यसअघि अस्थिर रुपमा मात्रै सञ्चालनमा आएको थियो । केही मात्रामा कन्टेनरबाट सामान ओसारपसार भए पनि मानव आवतजावतमा रोक लगाइएको थियो । शुक्रबार ८ वर्षपछि यो नाका हुँदै सर्वसाधारण चीन प्रवेश पाउने गरि नाका खुलाइएको हो । […]
Continue Reading