स्वर्गीय दुलालकी छोरी सुजताको (१०+२) सम्मको अध्ययनमा लाग्ने खर्च प्रदेश सांसद तामाङले ब्यहोर्ने

रेडियो मिसन, मेलम्ची ।आर्थिक अभावका कारण ब्यबहार धान्न गाह्रो भएको कारण देखाउँदै आत्महत्याको बाटो रोजेका मेलम्ची ११ का गुरुप्रसाद दुलालको परिवार अहिले आर्थिक अवस्था सुधार्नका लागि सहयोग संकलन अभियान सञ्चालन गरिरहेको छ । देशमा आएको आर्थिक दुरावस्था, व्यवसायमा आएको चरम मन्दी, बित्तीय कर्जामा अनपेक्षित ब्याज वृद्धि र कर्जा तिर्न बैंकिङ दबाब, बढ्दो सामाजिक आर्थिक असुरक्षाका […]

Continue Reading

मन्त्री दुलालद्धारा मधेराचौर देविस्थान लिफ्ट सिंचाइ आयोजनाको शिलान्यास

रेडियो मिसन, मेलम्ची । मेलम्ची नगरपालिका वडा नम्बर १३ फटकशीलामा मधेराचौर देविस्थान लिफ्ट सिंचाइ आयोजनाको शिलान्यास गरिएको छ । आज बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले सो आयोजनाको शिलान्यास गर्नुभएको हो । सो सिंचाईको शीलान्याससंगै स्थानीय उपभोक्ता उत्साहित भएका छन् । एकिकृत उर्जा तथा सिंचाई विकास कार्यक्रम अन्तरगत १ करोड १९ लाख लागतमा […]

Continue Reading

तातोपानी नाका दुईतर्फी सञ्चालनमा

रेडियो मिसन, सिन्धुपाल्चोक ।तातोपानी नाका सोमबारदेखि दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । पूर्णरुपमा सञ्चालनमा ल्याउने तयारी स्वरुप सोमबारदेखि दुईतर्फी आयात निर्यात सुरु भएको हो । सोमबार बिहान नेपालबाट तीन ट्रक मुढा र म्याट्रेस चीनतर्फ निर्यात भएको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले जानकारी दिनुभयाे । गत महिना नेपाली र चिनियाँ अधिकारीबीच ल्हासामा भएको बैठकपछि नाका […]

Continue Reading

इन्द्रावती ५ द्वारा जेष्ठ नागरिकलाई फलफुल र जुस बितरण, दोसल्ला ओढाएर सम्मान

रेडियो मिसन, नवलपुर ।इन्द्रावती गाउँपालिका वडा नं ५ ले वडाभित्रका ८० बर्ष पार गरेका जेष्ठ नागरिकलाई फलफुलतथा जुस बितरण गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरेको छ । अन्तराष्ट्रिय मजदुर दिवसको अवसर पारेर सो कार्यक्रमको आयोजना गरिएको इन्द्रावती ५ का वडा अध्यक्ष शशिनाथ आचार्यले जानकारी दिनुभयो । वडा कार्यालयका अनुसार ८० बर्ष कटेका ५० जनाभन्दा बढी […]

Continue Reading

बिगतका कुराहरु भुलेर नयाँ ढंगबाट अघि बढ्न गुफाडाँडामा कांग्रेसको बनभोज

रेडियो मिसन, नवलपुर ।नेपालीकांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं २ को आयोजनामा मेलम्ची नगरपालिका वडा नं ९ को पर्यटकिय स्थल गुफाडाँडामा बृहत बनभोज कार्यक्रम गरिएको छ । सिन्धुपाल्चोकका केन्द्रिय स्तर देखि वडा स्तरका नेतालगायत कार्यकर्ताको उपस्थितिमा बनभोज कार्यक्रम गरिएको हो । निर्वाचन पछि सबै नेताकार्यकर्ता एकै ठाउँमा बसेर तिता मिठा कुरा भुलेर अघि बढ्न मद्दत पुराउने लक्ष्यका […]

Continue Reading

नवलपुरमा सम्पन्न निःशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा स्वास्थ्य शिविरमा २७६ जनाले सेवा लिए

रेडियो मिसन, नवलपुर ।इन्द्रावती गाउँपालिकामा आज एक दिने निःशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुपाल्चोकको आयोजना तथा ईन्द्रावती गाउँपालिकाको समन्वयमा भएको शिबिरमा २७६ जनाले सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका बरिष्ठ बैद्य नर्मदा चापागाईले जानकारी दिनुभयो । नवलपुर प्राथमिक अस्पताल नवलपुरमा भएको शिविरमा बाथ, पाइल्स, स्त्रीरोग, […]

Continue Reading

जेठ मसान्तभित्रै मेलम्चीमा पुल बन्छ ढुक्क हुनुस् : सांसद बस्नेत

रेडियो मिसन, मेलम्ची ।प्रतिनिधिसभा सदस्य मोहन बहादुर बस्नेतले जेठ मसान्त भित्रै मेलम्चीमा पुल (बेलिबृज) बन्ने बताउनुभएको छ । पहिलाको टेण्डर अनुसार काम हुन पाएको भए फागुन मसान्त भित्रै पुल बनिसक्ने बताउँदै उहाँले पहिला भएको उक्त टेण्डर एमाले नेता शेर बहादुर तामाङले रोकेको आरोप लगाउनुभयो । नगरअस्पताल मेलम्चीलाई एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै सांसद बस्नेतले अब केही […]

Continue Reading

मेलम्ची नगर अस्पताललाई अत्याधुनिक एम्बुलेन्स हस्तान्तरण

रेडियो मिसन, मेलम्ची ।मेलम्ची नगर अस्पताल मेलम्चीलाई आज एक थान अत्याधुनिक एम्बुलेन्स हस्तान्तरण गरिएको छ । आज एक कार्यक्रमका बिच सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का संसद मोहन बहादुर बस्नेतको उपस्थितीमा उक्त एम्बुलेन्स हस्तान्तरण गरिएको हो । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले अस्पतालको भौतिक अवस्था जिर्ण रहेको जानकारी गराउँदै प्रदेश र संघिय सरकारलाई अस्पतालको भौतिक […]

Continue Reading

मेलम्ची नगरपालिका द्वारा कृषकहरूलाई ३५ वटा मिनिटिलर बितरण

रेडियो मिसन, मेलम्ची ।मेलम्ची नगरपालिकाले कृषकहरूलाई ३५ वटा मिनिटिलर बितरण गरेको छ । आज एक कार्यक्रमका विच मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले कृषकहरूलाई मिनिटिलर हस्तान्तरण गर्नुभएको हो । कृषि यान्त्रिकरण कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा मिनिटिलर बितरण गरिएको नगरपालिकाले जनाएको छ । कृषकहरूको मागको आधारमा सो कृषि सामाग्री वितरण गरिएको हो । आर्थिक बर्ष २०७९/८० […]

Continue Reading

स्वर्गीय दुलालका छोरालाई मेलम्ची कम्युनिटी सेकेन्डरी इङ्गलिस स्कूलले कक्षा १० सम्म निशुल्क पढाउने

रेडियो मिसन, मेलम्ची ।मेलम्ची नगरपालिका वडा नम्बर ९ गुफाँडाँडा नजिकै आत्महत्या गरेका मेलम्ची नगरपालिका वडा नम्बर ११ का गुरुप्रसाद दुलाल नारायणको छोरालाई मेलम्ची कम्युनिटी सेकेन्डरी इङ्गलिस स्कूलले नर्सरी देखि कक्षा १० सम्म निशुल्क पढाउने भएको छ ।बिहिबार मेलम्ची कम्युनिटी सेकेन्डरी इङ्गलिस स्कूलका फाउन्डर प्रिन्सिपल दिनेश बस्नेतले स्वर्गीय दुलालका परिवारलाई भेटेर कक्षा नर्सरीमा अध्यनरत उहाँका छोरा […]

Continue Reading