राप्रपाद्धारा चुनाव प्रचार प्रसार कमिटि गठन

मेलम्ची । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभाको चुनावको प्रचार प्रसारको लागि राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोक क्षेत्र नं २ ले चुनाव प्रचार प्रसार कमिटि गठन गरेको छ । मेलम्चीमा शनिवार भएको क्षेत्रिय स्तरको कार्यकर्ता भेलाले सो कमिटि गठन गरेको हो । क्षेत्रिय कमिटिमा क्षेत्रिय अध्यक्ष कुमारी तामाङको संयोजकत्व रहने गरि कमिटि बनेको […]

Continue Reading

राष्ट्रिय स्वतन्त्र पार्टीको क्षेत्रिय कार्यालय मेलम्चीमा स्थापना

मेलम्ची ।राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुपाल्चोक क्षेत्र नं २ को क्षेत्रिय कार्यालय मेलम्चीमा स्थापना भएको छ । सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभाकि प्रत्यक्ष उम्मेद्वार माया गुरूङ्को उपस्थितिमा कार्यालयको स्थापना भएको हो । सो क्षेत्रिय कार्यालय नै सम्पर्क कार्यालयको रूपमा प्रयोग गरिने गुरूङले बताउनुभयो । पुर्वनिर्धारित कार्यक्रम अनुसार उम्मेदवारले सम्पर्क कार्यालय स्थापना गर्नुपर्ने नियम अनुसार […]

Continue Reading

सामुदायिक बिकास तथा वातावरण संरक्षण मञ्चको २५ औं स्थापना दिवस तथा २४ औं बार्षिक साधारण सभा सम्पन्न

नवलपुर ।सामुदायिक बिकास तथा वातावरण संरक्षण मञ्च को २५ औं स्थापना दिवस तथा २४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रामजी थापाको अध्यक्षतामा भएको कार्यक्रममा, जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो । विशेष अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख पदम नाथ नेपाल र इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नाथ […]

Continue Reading

इन्द्रावतीको दोस्रो गाउँसभाको बिशेष अधिवेशन सम्पन्न

इन्द्रावती गाउँपालिकाको दोस्रो गाउँसभाको बिशेष अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालको सभाध्यक्षतामा सम्पन्न गाउँसभाले ४ बिधेयक समेत पास गरेको छ । बालबालिका सम्बन्धी विद्येयक २०७९, इन्द्रावती गाउँपालिकाको साझेदारी कार्यक्रम संचालन कार्यविधि २०७९, अनाथ तथा जोखिमयुक्त बालबालिकाका लागि सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि बिद्येयक २०७९ र इन्द्रावती गाउँपालिकाको निर्माण ब्यवसाय नियमन गर्ने कार्यविधि […]

Continue Reading

राप्रपाका बागीले मनोनयन फिर्ता लिए

चौतारा ।राप्रपाका तीन आधिकारिक उम्मेदवारविरुद्ध पार्टीकै नेताले दिएको बागी उम्मेदवारी फिर्ता भएको छ । राप्रपाले क्षेत्र नं. २ मा नर्सिङ (गोपाल) श्रेष्ठलाई आधिकारिक उम्मेदवार बनाएको थियो । उहाँविरुद्ध राप्रपा केन्द्रीय सदस्य यस्मिन ढुंगानाले बागी उम्मेदवारी दिनुभएको थियो । तर, बुधबार उहाँले उम्मेदवारी फिर्ता लिनुभएको हो । क्षेत्र नं २ (क) प्रदेशसभामा राप्रपाका पूर्वक्षेत्रीय अध्यक्ष फणिन्द्र […]

Continue Reading

सिन्धुपाल्चोकमा गठबन्धनका उम्मेदवारविरुद्धको बागी कायमै, आयोगले खरायो क्रस खुकुरी र माछा निर्वाचन चिन्ह दिए

चौतारा ।मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोकमा सत्ता गठबन्धनविरुद्धका बागी उम्मेदवार दिएकाहरुले आफ्नो उम्मेदवारी कायम नै राखेका छन् । सिन्धुपाल्चोक २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेतविरुद्ध कांग्रेसकै पूर्वक्षेत्रीय सभापति बद्री चौलागाईंले ‘बागी’ उम्मेदवारी दिनुभएको थियो ।क्षेत्र नम्बर २ मा कांग्रेसका क्षमतावान नेताहरु भए पनि ‘टुरिस्ट’ उम्मेदवार बनाएको र बस्नेतको दादागिरीविरुद्ध आफ्नो उम्मेदवारी […]

Continue Reading

सिन्धुपाल्चोकमा ६ पदका लागी ६१ जनाको उम्मेदवारी दर्ता

रेडियो मिसन मंसिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोकको २ वटा प्रतिनिधि सभामा र ४ वटा प्रदेश सभाको लागि ६१ जनाले उम्मेद्वारी दर्ता गरेका छन् । जिल्लामा प्रतिनिधि सभामा २८ र प्रदेश सभामा ३३ जनाले उम्मेद्वारी दिएका हुन् । विभिन्न दल र स्वतन्त्र समेत गरी प्रतिनिधि सभा क्षेत्र नं. १ मा १४ […]

Continue Reading

कोइरालाटार मदलेश्वरी मन्दिरको पालिका अध्यक्ष नेपाल र पुर्वमन्त्री द्वारा संयुक्त रुपमा उद्घाटन

ऐतिहासिक कोइरालाटार मदलेश्वरी मन्दिरको उद्घाटन ऐतिहासिक कोइरालाटार मदलेश्वरी मन्दिरको उद्घाटन भएको छ । आज एक कार्यक्रमका बिच बागमती प्रदेशका पुर्व सामाजिक बिकास मन्त्री युवराज दुलाल र इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो । मदलेश्वरी मन्दिर उपभोक्ता समितिका अध्यक्ष अर्जुन बहादुर माझीको सभापतीत्वमा उद्घाटन कार्यक्रम भएको हो । कार्यक्रममा इन्द्रावती गाउँपालिका वडा […]

Continue Reading

सार्वजनिक यातायातमा छुटको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा अनेरास्ववियुको ज्ञापन पत्र

चौतारा । सार्वजनिक यातायातको भाडामा विद्यार्थीहरूलाई छुटको माग गर्दै अनेरास्ववियु सिन्धुपाल्चोकले जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय चौतारामा सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयका प्रमुख वेदनिधि खनाललाई जिल्लामा चल्ने सार्वजनिक यातायातको भाडामा विद्यार्थीहरूलाई छुटको माग गर्दै ध्यानाकर्षणसहित ज्ञापन पत्र बुझाइएको हो । ‘विद्यार्थी आन्दोलनको उपलब्धिस्वरुप राज्यबाट सार्वजनिक यातायातमा पाउँदै आएको छुटको […]

Continue Reading

सिन्धुपाल्चोकका आचार्य सञ्चार सेवा सम्मानबाट सम्मानित

काठमाडौ ।सिन्धुपाल्चोक इन्द्रावतीका पुराना पत्रकार एवम् नयाँपानी खबर अनलाइनका प्रकाशक सम्पादक तथा नयाँपानी सन्देश साप्ताहिकका सम्पादक बुद्धिप्रसाद आचार्य सञ्चार सेवा सम्मान २०७९ बाट सम्मानित हुनुभएको छ ।चन्द्रलोक प्रतिष्ठानद्वारा आज काठमाडौंको नेपाल पर्यटन बोर्डमा आयोजित एक बिशेश समारोहमा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले सो सम्मान प्रदान गर्नुभएको थियो । चन्द्रलोक प्रतिष्ठानले बडा दशै २०७९ […]

Continue Reading