नेपाल तामाङ घेदुङ मेलम्ची नगर अध्यक्षमा ओम वाइबा तामाङ

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, मेलम्ची ।
नेपाल तामाङ घेदुङ मेलम्ची नगर समिती गठन गरिएको छ । नेपाल तामाङ घेदुङ जिल्लाको निर्देशन अनुसार आज मेलम्ची नगर पालिकामा सिन्धुपाल्चोक जिल्ला नेपाल तामाङ धेदुङका उपाध्यक्ष थुप्तेन ग्याल्बो तामाङ अथितित्वमा भेला गरिएको हो । नगर भेलाबाट अध्यक्षमा ओम वाइबा तामाङ, उपाध्यक्षमा सोम तामाङ र विशाल तामाङ, कोषाध्यक्षमा पुजा तामाङ, सचिवमा बिकास तामाङ थीङ्ग र सह—सचिवमा कविता तामाङ लगायत चयन हुनुभएको अध्यक्षमा ओम वाइबाले जानकारी दिनुभयो ।

त्यस्तै सदस्यहरुमा सुरेश तामाङ, रिकेस वाइबा, सोम तामाङ, प्रबिन तामाङ चयन हुनुभएको छ। अन्य सदस्य पछि थपिने अध्यक्ष वाइबाले जानकारी दिनुभयो ।

Leave a Reply