इन्द्रावतीको दोस्रो गाँउ सभाको पाँचौं अधिवेशन सम्पन्न, २ विद्येयक पारीत
रेडियो मिसन, नवलपुर । इन्द्रावती गाउँपालिकाको दोस्रो गाउँ सभाको पाँच अधिवेशन सम्पन्न भएको छ । आजको गाउँ सभाले २ विद्येयक समेत सर्वसम्मतिले पास गरेको छ । आज भएको गाँउ सभाले शिक्षा ऐन पहिलो संशोधन विद्येयक २०८० र खेलकुद विकास विद्येयक २०८० लाई सर्वसम्मतिले पास गरेको हो । यस्तै गाउँ सभाले विनियोजन ऐन आर्थिक वर्ष २०८०/०८१ […]
Continue Reading