सात दिने मेलमिलाप प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न
मेलमिलाप प्रशिक्षक प्रशिक्षण तालिम मेलम्चीमा सम्पन्न भएको छ । “दिगो शान्तीको लागी समुन्नत समाज” भन्ने नारा सहित मेलम्ची नगरपालिकाको आयोजना,सामुदायिक मेलमिलाप केन्द्रको समन्वय र प्राकृतिक स्रोत द्धन्द रुपान्तरण केन्द्रको सहजिकरणमा भएको तालिम नेपालको ७५३ स्थानिय तहमध्ये पहिलो मेलम्चीमा भएको मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले जानकारी दिनुभयो । न्यायीक समितिको संयोजक समेत रहनुभएको प्रधानले अन्य जिल्ला […]
Continue Reading