अपाङ्गता समावेशी विपद जोखिम न्यूनीकरण सम्बन्धि तालिम मेलम्चीमा सम्पन्न
पहिरो पुर्व सुचना प्रणाली परियोजना अन्तर्गत अपाङ्गता समावेशी विपद जोखिम न्यूनीकरण सम्बन्धि तालिम मेलम्चीमा सम्पन्न भएको छ । कार्यक्रममा मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाका विपद फोकल पर्सनहरुको उपस्तिथि रहेको थियो । कार्यक्रममा मेलम्ची नगरपालिकाको तर्फबाट सुजन दुलाल,हेलम्बु गाउँपालिका बाट हरिबहादुर श्रेष्ठ,पाँचपोखरी थाङपाल गाउँपालिकाको तर्फबाट नारायण क्षेत्री लगायतले आफ्नो पालिकाले विपदको क्षेत्रमा गरेका […]
Continue Reading