नेविसंघ सिन्धुपाल्चोकको उपाध्यक्षमा दिनेश चौलागाईं
रेडियो मिसन, नवलपुर ।नेपाल विद्यार्थी संघ सिन्धुपाल्चोकको उपाध्यक्षमा दिनेश चौलागाईं मनोनित हुनुभएको छ । नेपाल विद्यार्थी संघ सिन्धुपाल्चोक जिल्ला अध्यक्ष पवन घोरासैनीले चौलागाईंलाई उपाध्यक्षको जिम्मेवारी दिनुभएको हो । शुक्रबार एक कार्यक्रमको बिचमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिको रोहबरमा नेपाल विद्यार्थी संघले पूर्णता पाएको छ । उपाध्यक्षमा मनोनित भएका दिनेश चौलागाईं २०६५ सालदेखि २०६९ सालसम्म राजेश्वरी माविको इकाई […]
Continue Reading