सवारी दुर्घटनामा अनेरास्ववियुका जिल्ला सह संयोजक र सदस्यको निधन
रेडियो मिसन । सवारी दुर्घटनामा सिन्धुपाल्चोक जिल्लाका अनेरास्ववियुका दुई नेताको निधन भएको । अनेरास्ववियुका सिन्धुपाल्चोकका सह संयोजक नवीन पाण्डे र जिल्ला कमिटी सदस्य समीर दोङ बलेफिमा भएको वाइक दुर्घटनामा परी निधन भएको अनेरास्ववियुले जानकारी दिएको छ । संगठनको कामको शिलामा बाह्रबिसे जाँदै गर्दा उनीहरू दुर्घटनामा परेका हुन् । शनिवार आज दिउँसो करिव १ बजेर २० […]
Continue Reading