हट्यो लेखर्कमा खानेपानीको समस्या

पाँचपोखरी पाँचपोपरी थाङपाल गाउँपालिका ६ लेर्खकबासीले विगतदेखि झेल्दै आएका पिउने पानीको समस्या समाधान भएको छ । गाउँपालिका र आर्सो नेपालको सहयोग र समन्वयमा लेखर्क बहादुर टोलका २२ घर परिवारलाई एक घर एक धाराको सुविधा उपलब्ध गराइएको हो । पछिल्लो समय स्थानीय सरकारले एक घर एक धाराको नीति लिएअनुसार जिल्लाका अन्य थुप्रै घरहरूमा एक घर एक […]

Continue Reading

सुनकोशी कांग्रेसद्धारा गाँउपालीकालाई ध्यानाकर्षणपत्र

नेपाली कांग्रेस सुनकोशी गाँउ कायैसमीतीले सुनकोशी गाँउपालीकालाई ध्यानाकर्षण गराएको छ । करार कर्मचारी, शिक्षक र विद्यालय कर्मचारीलाई पुनर्वाहाली गर्न सुनकोशी कांग्रेसले माग गरेको छ । नेपाली कांग्रेस सुनकोशी गाँउपालकाका सभापती रुपकाजी लामाद्धारा हस्ताक्षरीत विज्ञप्ती मार्फत गाँउपालीकालाई ध्यानाकर्षण गराईएको छ । “सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिकाद्वारा प्रकाशित मिति २०७९÷०३÷३२ को सूचना अनुसार गाउँसभाबाट वार्षिक वजेट स्वीकृत नभएको […]

Continue Reading

१४ वर्षपछि फरार अपराधी पक्राउ

रेडियो मिसन नकावजनी चोरी मुद्दाको आरोपमा फरार अपराधी १४ बर्षपछी पक्राउ परेका छन् । साविक दुवाचौर गाविस. वडा नं.९ हाल मेलम्ची न.पा. वडा नं.८ बस्ने ६५ बर्षिय मान बहादुर गिरीलाई १४ बर्षपछी प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय मेलम्चीको प्रहरी टोलीले आज पक्राउ गरि सम्मानित सिन्धुपाल्चोक जिल्ला अदालत चौतारामा दाखिला गरिएकोमा सम्मानित अदालतले […]

Continue Reading

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

मेलम्ची मानव बेचबिखन तथा ओसारपसार विरुध्दको १६ औं राष्ट्रिय दिवसको अवसरमा मेलम्चीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धितालको अध्यक्षतामा सम्पन भएको कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा महिला आत्मनिर्भरता केन्द्रका कृष्ण गुरुङ र नगरपालिकाका प्रशासकीय अधिकृत झपेन्द्र खरेलले महिला बेचबिखन र ओसारपसार सम्बन्धमा कानुनी प्रबधान तथा न्यूनीकरण […]

Continue Reading

चोरीको मोटरसाईकल सम्बन्धित धनीलाई फिर्ता

रेडियो मिसन ईलाका प्रहरी कार्यालय मेलम्चीले चोरीको मोटरसाईकल सम्बन्धित धनिलाई बुझाएको छ । बेवारीसे अवस्थामा फेला परेको मोटरसाईकल बुझाईएको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख प्रहरी निरीक्षक उत्तमसिंह भण्डारीले जानकारी दीनुभयो । २०७९ भदौ १७ गते पाँचपोखरी थाङ्पाल गाँउपालीका वडा नम्बर ६ को चिण्डेबाट हराएको मोटरसाईकल पाँचपोखरी थाङ्पाल गाँउपालीका वडा नम्बर १ बासखर्क स्थितमा बेवारीसे अवस्थामा […]

Continue Reading

पालिकाकै पुरानो राजेश्वरी माध्यमिक विद्यालयले ६० औँ वार्षिकोत्सव मनायो

नवलपुर इन्द्रावती गाउँपालिका वडा नम्बर ७ मा रहेको राजेश्वरी माध्यमिक विद्यालयले आज आफ्नो ६० औं वार्षिकोत्सब मनाएको छ । पालिकाकै पुरानो विद्यालयको वार्षिककोत्सब कार्यक्रम गाउँपालिका अध्यक्ष झम्क नाथ नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले शैक्षिक गुणस्तर सुधार्न गाउँपालिकाले शिक्षालाई प्राथमिकता दिएको बताउनुभएको छ । उहाँले गुणस्तरीय शिक्षाका लागि गाउँपालिकाले शैक्षिक […]

Continue Reading

रिटर्नी फेडेरेसनको जिल्ला अध्यक्षमा श्रेष्ठ

मेलम्ची रिटर्नी फेडेरेसन नेपाल बाग्मती प्रदेश कमिटिको आयोजनामा आज मेलम्चीमा सिन्धुपाल्चोक जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । भेलाले श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा २१ सदस्सीय कमिटि गठन गरेको रिर्टनीका संयोजक श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै संघिय सांसद शेरबहादुर तामाङले विदेशबाट फर्किएका युवाशक्तिलाई सहिठाउँमा परिचालन गर्नसक्नुपर्ने बताउनुभयो । युवाहरुको सिप, दक्षता र क्षमतालाई हेरेर […]

Continue Reading

राजनीति पेशा नभई जनताप्रति समर्पित समाजसेवा हो : युवा नेता श्रेष्ठ

मेलम्ची यतिबेला सवै राजनीतिक दलहरु आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनकालागि उम्मेदवार छनौटमा केन्द्रीत भएको छ । दलहरुले जिल्लाजिल्लाबाट पार्टीको तल्लो तहदेखि उम्मेदवारहरुको नाम सिफारिस गरेर केन्द्रमा पठाउने कार्यलाई तीव्रता दिएको छ । सिन्धुपाल्चोकमा सक्रिय राजनीतिक दलहरु नेपाली काँग्रेस, नेकपा एमाले नेकपा माओबादी केन्द्र एकिकृत समाजबादी र राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत सकै जसो पार्टीले […]

Continue Reading

अवरुद्ध मेलम्ची पाँचपोखरी मोटरबाटो सुचारु

मेलम्ची २ हप्ता अगाडी मेलम्ची ९ राम्चे डाँडामा सडक भाँसिएर अबरुद्ध भएको मेलम्ची पाँचपोखरी सडक सुचारु भएको छ । जोखिम मोलेरै सर्वसाधारण हरु यात्रागर्न थालेपछि दुर्घटना हुनसक्ने भन्दै मेलम्ची मेलम्ची नगरपालिकाले र पाँचपोखरी थाङ्पाल गाउँपालिकाले जोखिम मोलेर यात्रा नगर्न आग्रह गर्दै सडक मर्मतको काम सुरु गरेको थियो । ठुला सवारी साधन बन्द गराएर मेलम्ची नगरपालिकाले […]

Continue Reading

पूर्व अरनिको यातायातको अध्यक्षमा केदार क्षेत्री निर्वाचित

रेडियो मिसन पूर्व अरनिको यातायातको अध्यक्षमा केदार क्षेत्र निर्वाचित हुनुभएको छ । प्रत्यासी नृपध्वज महत र व्यवसायी उद्धव गौतमलाई पराजित गर्दै क्षेत्री अध्यक्षमा निर्वाचित हुनुभएको हो । काभ्रेपलाञ्चोकको बनेपामा हिजो सम्पन्न मतदानमा ५८२ जना व्यवसायीहरुले मतदान गरेका थिए । त्यसमा सबैभन्दा बढि मत क्षेत्रीले पाउनुभएको हो । अध्यक्षमा निर्वाचित क्षेत्रीले २९७ मत प्राप्त गर्दा गौतमले […]

Continue Reading