मेलम्चीमा लागु भयो बजार व्यावस्थापनको नियम, सहयोग गर्दै व्यावसायी

रेडियो मिसन मेलम्चीको बजार व्यावस्थापनमा व्यावसायीहरुले साथ दीन थालेका छन् । हिजोमात्रै बजार अनुगमनको क्रममा नगर प्रमुख आइतमान तामाङले अव्यवस्थीत रुपमा रहेका संरचना हटाउन नीर्देशन दीनुभएको थियो । नगरपालीकाको आग्रहलाई स्वीकार्दै सबैभन्दा पहीला दीदी बहीनी फलफुल तथा जुस पसलले सटरभन्दा बाहीरको सामान हटाएको छ । नगरपालीकाको अभियानलाई साथ दींदै व्यवस्थीत बजार बनाउन सबैले आ–आफ्नो ठाँउबाट […]

Continue Reading

आफ्नै घरमा झुन्डीएको अवस्थामा पासाङको शव फेला

सिन्धुपाल्चोकको मार्मिङमा एकजना मृत अवस्थामा फेला परेको छ । जिल्लको भोटेकोशी गाउँपालिका ५ मार्मिङका ३७ वर्षिय पासाङ नुर्बु तामाङ आफ्नै घरमा आज झुन्डीएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको कार्यलयले जनाएको छ ।

Continue Reading

खोला तर्ने क्रममा पहिरोबाट झरेको ढुङ्गाले लागेर एक जनाको मृत्यु

पहिरोबाट झरेको ढुङ्गाले लागेर एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ बुसुन्डोल खोलामा आएको पहिरोमा परी र पिस्कर माझटोलका बर्ष १७ का अमित थामीको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक एवम् सुचना अधिकारी शिव बुढाथोकिले जानकारी दिनुभयो । तीज मनाउन मामाघर मुलाबारी आएका थामि […]

Continue Reading

व्यवस्थीत बजार बनाउने परीकल्पना सहीत मेलम्ची बजारको अनुगमन

रेडियो मिसन मेलम्ची बजारको आज अनुगमन गरीएको छ । अवैध रुपमा निर्माण गरेको संरचना, फुटपाथलाई व्यवस्थापन गरी बजारलाई व्यवस्थित र सुरक्षित गर्न नगर प्रमुख आईतमान तामाङको नेतृत्वमा निरीक्षण तथा अनुगमन गरीएको हो । उधोग वाणिज्य महासंघ मेलम्ची, बजार व्यवस्थापन समिती सहीतको उपस्थीतीमा प्रमुख तामाङले अनाधिकृत रुपमा बनाएको संरचना र फुट्पाथ हटाउन निर्देशन दिनुभएको छ । […]

Continue Reading

भोटेकोसीको १०० दिनको प्रगति सार्वजनिक

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाले आफ्नो एक सय दिनको प्रगति सार्वजनिक गरेको छ । गत बैशाख ३१ गते निर्वाचनमा विजयी गाउँपालिका अध्यक्ष पासाङ नोर्बु शेर्पा, उपाध्यक्ष दिछेन शेर्पा लगाएतको जनप्रतिनिधिहरुको कार्यकाल एक सय दिन पूरा भएको अवसरमा पालिकाले आफ्नो प्रगति सार्वजनिक गरेको हो । भोटेकोशी गाउँपालिकाका जनप्रतिनिधिहरु निर्वाचित भएको मिति २०७९ भदौ १४ गते एक सय दिन […]

Continue Reading

ग्यास बिस्फोटका घाइतेलाई एमालेको आर्थिक सहयोग

रेडियो मिसन ग्यास बिस्फोट भइ घाइते भएका परिवारलाई नेकपा एमालले सहयोग गरेको छ । काठमाण्डौंको बौद्ध नयाँ बस्ती स्थित एक घरमा भएको विस्फोटमा परी ९ जना घाईते भएका थिए । नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला पाटी कमिटीले घाईतेका परिवारलाई आर्थिक सहयोग गरेको हो । ग्यास बिस्फोटबाट ९ जना घाइते भएका छन् । घाईतेमध्ये ७ जना भोटेकोसी […]

Continue Reading

बुहारीको कुटाईबाट ससुराको मृत्यु

रेडियो मिसन सिन्धुपाल्चोकको हेलम्बुमा बुहारीको कुटाईबाट ससुराको ज्यान गएको छ । घरायसि विवादमा काठको चिर्पटले हिकांउदा ८० बर्षिय कामीढीण्डु लामाको ज्यान गएको ईलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक कृष्ण तिमिल्सीनाले जानकारी दीनुभयो । हेलम्बु गाँउपालीकाको वडा नम्बर १ को गोवागाङ बस्ने ८० बर्षिय कामीढिण्डु लामालाई निजकै बुहारी बर्ष २३ की रीता तामाङले घरायसी विषयमा वादविवाद […]

Continue Reading

मेलम्चीमा अपांगता भएकाहरुको समावेशी तथा पहुँच सम्बन्धी अभिमुखीकरण

अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्र एवम् बालबालिकाहरुको पुर्नस्थापनका लागी पहल परियोजना द्वारा आयोजित समावेशी तथा पहुँचयुक्त सम्बन्धी अभिमुखीकरण कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । नगर प्रमुख आइतमान तामाङको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख उमा प्रधान , प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताल, विभिन्न वडाका वडाअध्यक्षहरु ,अपांग सरोकार मञ्च मेलम्ची नगरका अध्यक्ष सोम दुलाल, विभिन्न शााखका कर्मचारी […]

Continue Reading

शैक्षिक समृद्धी ईन्द्रावतीको पहीलो प्राथमीकतामा छ : अध्यक्ष नेपाल

शैक्षिक संमृद्विमा आम क्षेत्रको संमृद्वि प्राप्त हुने इन्द्रावती गाउँपालिकाका अध्यक्ष झंकनाथ नेपालले बताउनुभएको छ । बालबिकास सहजकर्ताको लागि ७ दिने क्षमता बिकास तालिम समापन तथा तिज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै आज उहाँले शिक्षा नभई अरू केही कुराहरू हाँसिल गर्न नसकिने बताउनुभएको हो । इन्द्रावती गाउँपालिकाले सबैभन्दा बढी रकम शैक्षिक समृद्विको लागि छुटाएको नेपालले जानकारी दिनुभयो […]

Continue Reading

सिन्धुपाल्चोकमा ३ हजार ९ सय ५२ मतदाता थपीए

सिन्धुपाल्चोकमा ३ हजार ९ सय ५२ मतदाता थपीएका छन् । थपिएकामध्ये पुरुष मतादाताको संख्या २ हजार १ सय ८३ रहेको छ भने महीला मतदाताको संख्या १ हजार ७ सय ६९ रहेको छ । गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा २ लाख ५५ हजार ७ सय १२ मतदाताले मताधिकार प्राप्त गरेका थिए । स्थानीय […]

Continue Reading