राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला सभापतिमा माया गुरुङ चयन
चौतारा ।रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुपाल्चोक जिल्ला सभापतिमा माया गुरुङ चयन हुनुभएको छ । शनिबार चौतारामा भएको पार्टीको जिल्ला भेलाले हसभापतिमा गुरुङलाई चयन गरेको हो । पार्टीका केन्द्रिय सभापति रवि लामिछानेको प्रमुख आतिथ्यमामा सम्पन्न भएको भेलाले उपसभापतिमा पासाङ तामाङ र सचिवमा चक्रपाणी सिग्देललाई चयन गरेको छ । तीन जना पदाधिकारी सहित जिल्लाका सबै […]
Continue Reading