वडाको हरेक बजेटमा बालबालिकाको बिषय समेटिनेछ : वडा अध्यक्ष तामाङ
दुवाचौर मेलम्ची नगरपालिका वडा नम्बर ७ का अध्यक्ष पासाङ तामाङले वडाको हरेक बजेटमा बालबालिकाको बिषयलाई समेट्ने बताउनुभएको छ । आज बाल दिवसको अवसरमा ज्योतिभञ्ज्याङ आधारभुत बिद्यालयमा गठीत प्रगती सदाचारिता बाल क्लबको आयोजना र बिद्यालयको सहयोगमा भएको र्याली पछि भएको कोणसभामा बोल्दै अध्यक्ष तामाङले यस्तो बताउनुभएको हो । बालबालिकाको बिषयलाई बजेटमा समेट्न बिद्यार्थी तथा बालबालिकाको साथ […]
Continue Reading