जलवाइदेबीले मनायो आफ्नो ४९ औँ वार्षिकोत्सव

रेडियो मिसन, क्यौरानी । मेलम्ची नगरपालिका ८ क्यौरानीमा रहेको जलवाइदेबी माध्यमिक विद्यालयले बुधवार आज ४९ औ वार्षिक उत्सव तथा २० औ अभिभावक दिवस मनाएको छ । बिद्यालय ब्यवस्थापन समिती अध्यक्ष रामशरण गिरीको सभापतित्व र मेलम्ची नगर पालिकाका प्रमुख अमाइतमान तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथी तामाङले बिद्यालयमा दरबन्दीका शिक्षक आवश्यक […]

Continue Reading

बजेट अभावका कारण खेल गतिविधी रोकीन हुन्न : अध्यक्ष नेपाल

रविन दनुवार नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्को संयोजकत्वमा र इन्द्रावती गाउँपालिकाको सहयोगमा राजेश्वरी मावि द्वारा आयोजित  पालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड  प्रतियोगिताको समापन भएको छ ।  इन्द्रावती गाउपालिका अध्यक्ष झम्कनाथ नेपालको प्रमुख आतिथ्यमामा कार्यक्रम समापन भएको हो।  छात्र भलिबल प्रतियोगितामा प्रथम राजेश्वरी मावि दोस्रो ऐसेलुखर्क मावि र तेस्रोमा भिमेश्वरी […]

Continue Reading

मेलम्ची बाढी पीडितको राज्य कहाँ छ : सांसद तामाङ

मेलम्ची बाढी प्रभावितहरूले राज्य भएको आभाष गर्न नपाएको प्रदेश सांसद कृष्ण कुमार तामाङ (समिर) ले बताउनुभएको छ । बागमती प्रदेशसभाको बैठकमा विषेश समयमा बोल्दै तामाङले सो कुरा बताउनुभएको हो ।  गत असारको बाढीका कारण घरबार विहीन भएका नागरिकको अझैसम्म पनि पुनर्स्थापना नभएको तामाङले संसद्मा जानकारी गराउनुभएको हो । यस भेगका नागरीकले अझैपनि सरकार भएको महसुस […]

Continue Reading

ज्यामीरे मानेमा सोनाम ल्होछार कार्यक्रम सम्पन्न 

इन्द्रावती गाउपालिका वडा नम्बर ८ ज्यामिरेमानेमा मञ्जुश्री २८५९ ओै (ह्योई ल्हो) बिरालो वर्ष सोनाम ल्होछार २०७९ को अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा वृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । इन्द्रावती गाउपालिका अध्यक्ष झम्क नाथ नेपाल र पाँचपोखरी गाउपालिका अध्यक्ष टासी लामाको प्रमुख आतिथ्यमामा कार्यक्रम सम्पन्न भएको हो ।  अध्यक्ष झम्कनाथ नेपालले नेपाली सबै सांस्कृतिक पर्वहरू […]

Continue Reading

ईन्द्रावतिमा सात दिने कृषि यान्त्रिक उपकरण मर्मत तालिम सम्पन्न

इन्द्रावती कृषि सेवा शाखाको आयोजनामा कृषक स्तरीय ७ दिने कृषि यान्त्रिक उपकरण मर्मत सम्बन्धी तालिम सम्पन्न भएको छ । इन्द्रावती गाउपालिका अध्यक्ष झम्कनाथ नेपालको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको हो ।  इन्द्रावती गाउपालिका अध्यक्ष झम्कनाथ नेपालले किसानको समस्यालाई ध्यानमा राखी कृषिका लागि आवश्यकता अनुसार आधुनिक उपकरणहरूको मर्मत तालिमको आयोजना गरेको  बताउनुभयो । राज्यले दिएको अनुदानको […]

Continue Reading

इन्द्रावतिमा न्यायीक समितिको १२ वटै वडामा कार्यालय रहने

इन्द्रावती गाउपालिका न्यायिक समितिको समन्वय बैठक सम्पन्न भएको छ । इन्द्रावती गाउपालिका उपाध्यक्ष एवं न्यायीक समिति संयोजक शोभना तामाङको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । उपाध्यक्ष एवम् समिति संयोजक तामाङले समितिलाई जागरुक बनाउन आवश्यक रहेको बताउनुभयो । पालिकाको १२ वटै वडामा कार्यलय व्यवस्थापन गरि समितिलाई जागरुक बनाइने तामाङले बताउनुभयो । वडा नम्बर ४ का अध्यक्ष […]

Continue Reading

प्रधानमन्त्री दाहालद्वारा विद्यालय भवनको उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सिन्धुपाल्चोकको जुगल गाउँपालिका ५ चनौटेमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा नबनिर्मित रत्नराज्य माध्यमिक विद्यालय भवनको उद्घाटन गर्नुभएको छ । सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत चेन सङले नवनिर्मित भवन नेपाल सरकारमार्फत समुदायलाई हस्तान्तरण समेत गर्नुभएको थियो । सो समारोहमा पूर्वसभामुख अग्निप्रसाद सापकोटा,सांसदद्वय माधव सापकोटा र मोहनबहादुर बस्नेत, बागमती प्रदेशसभा सदस्य […]

Continue Reading

प्रहरी श्रीमती सङ्घद्धारा आयोजित शिविरमा ५ सय बढीले सेवा लिए

नेपाल प्रहरी श्रीमती सङ्घको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरमा ५ सय २४ ले सेवा लिएका छन । नेपाल प्रहरी अस्पताल महाराजगञ्जसँगको सहकार्यमा मेलम्चीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ५ सय २४ ले सेवा लिएका हुन । शिविरमा जनरल मेडिसिन, अर्थोपेडिक, नाक, कान घाँटी ,स्त्री लगायत रोगको जाँच, औषधी तथा परामर्ष दिइएको थियो । कार्यक्रममा ८७ जनालाई […]

Continue Reading

शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताउनुभएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ चनौटेस्थित जनवादी गणतन्त्र चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको समुद्घाटनमा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो । विनाशकारी भूकम्पपछिको पुनःनिर्माणमा चीन सरकारले विद्यालयका साथै अन्य धेरै क्षेत्रमा सहयोग गरेको उहाँले स्मरण गर्नुभयो । चीन सरकारलेल […]

Continue Reading

इन्द्रावतीमा सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम प्रभावकारी बन्दै

रेडियो मिसन, १९ माघ नवलपुर इन्द्रावतीमा गाउँपालिकामा सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम प्रभावकारी बन्दै गएको छ । आर्थिक वर्ष २०७८/७९ बाट सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम सुरु भएको हो ।   उक्त कार्यक्रमले स्वास्थ्य कार्यालयहरूमा सुत्केरी महिलाहरूले आफ्नो  स्वास्थ्य चेक जाँच गर्ने क्रममा वृद्धि भएको स्वास्थ्य शाखा प्रमुख परशुराम श्रेष्टले बताउनुभयो । पालिकाले  सुत्केरी सँग उपाध्यक्ष कार्यक्रम अन्तरगत संस्थागत सुत्केरी […]

Continue Reading