इन्द्रावतीमा दिवा खाजा सम्बन्धि अभिमुखि कार्यक्रम सम्पन्न
रबिन दनुवार, नवलपुर ।विश्व खाद्य संगठनको दिवा खाजा सम्बन्धी स्थानीय तह अभिमुखी कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिका अध्यक्ष झम्क नेपालको अध्यक्षता र कार्यपालिका सदस्य एवं वडा अध्यक्षहरुको उपस्थितिमा कार्यक्रम गाउँपालिकामा सम्पन्न भएको हो । दिवा खाजा फिनल्यान्ड सरकारले नेपालमा पढ्ने बिद्यार्थीहरुलाई सहयोग कार्यक्रम रहेको अध्यक्ष नेपालले बताउनुभयो । दिवा खाजाको लागि देखिएको […]
Continue Reading