रास्वपा मेलम्चीको सभापतिमा गोकुल ढकाल चयन

रेडियो मिसन, मेलम्ची ।राष्ट्रिय स्वतन्त्र पार्टीको मेलम्ची नगर सभापतिमा गोकुल ढकाल चयन हुनु भएको छ । शनिवार मेलम्चीमा भएको नगर भेलाले ढकाललाई नगर सभापतिमा चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति माया गुरुङले जानकारी दिनुभयो । उपसभापतिमा रञ्जित थापा, सचिवमा भिमसेन थापा, कोषाध्यक्षमा शारदा दुलाल तथा सदस्यहरूमा राकेश श्रेष्ठ, खेमनाथ ढुंगाना, गोपिलाल तामाङ, गोकुल दंगाल, […]

Continue Reading

मेलम्ची नवलपुर पुल निर्माण गर्न सरकार सँग सँघले जोडदार माग गर्छ अध्यक्ष धिताल

रेडियो मिसन, गुफाडाँडा ।मेलम्ची नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर प्रसाद धितालले मेलम्ची नवलपुर पुल निर्माण गर्न सरकार सँग सँघले जोडदार माग गर्ने बताउनुभएको छ । आज सँघले मेलम्ची नगरपालिका ९ गुफाडाँडामा आयोजना गरेको नवबर्ष २०८० को शुभकामना आदानप्रदान तथा बनभोज कार्यक्रममा बोल्दै धितालले उक्त कुरा बताउनुभएको हो । इन्द्रावती र पाँचपोखरी गाउँपालिका सँग ब्यापारिक […]

Continue Reading

मेलम्ची नगर उद्योग वाणिज्य संघद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान तथा बनभोज कार्यक्रम सम्पन्न

रेडियो मिसन, गुफाडाँडा ।मेलम्ची नगर उद्योग वाणिज्य संघ द्वारा नव वर्ष २०८० को अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा बनभोज कार्यक्रम मेलम्ची नगरपालिका ९ गुफाडाँडामा सम्पन्न भएको छ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्न कार्यक्रम गुफाडाँडामा आयोजना गरिएको संघका महासचिव तारा बानियाँले जानकारी दिनुभयो । वर्षमा एक पटक खुसी साटासाट गर्न यो कार्यक्रम गरिएको र यस्ता स्थानीय स्तरमै […]

Continue Reading

मेलम्ची २ का स्थानीय सिप सिकेर आत्मनिर्भर बन्दै

रेडियो मिसन, मेलम्ची ।मेलम्ची नगरपालिका वडा नम्बर २ भोटेचौरका स्थानीय सिप सिकेर आत्मनिर्भरताको बाटो लागेका छन् । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सीप विकासको लागि २ महिने तालीम लिए संगै स्थानीयले जिविकोपार्जनमा सहजता हुने बिश्वास लिएका छन् । तालिमको आज समापन गर्दै प्रमुख अतिथि मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले स्थानीय सरकारले गरेको […]

Continue Reading

वडामै पुगेर योजना सम्झौता, गाउँमै सिंहदरबार आएको स्थानीयमा महसुस

रेडियो मिसन, मेलम्ची ।हिउँदे अधिवेशनबाट छनोट भएका योजनाको वडामै पुगरे उपभोक्ता समिति दर्ता तथा योजना सम्झौता हुन थालेपछि स्थानीयले गाउँमै सिंहदरबार आएको महसुस गर्न थालेका छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले स्थानीयको समस्यालाई मध्यनजर गर्दै योजना वडा स्तरमा नै सम्झौता थालेको हो । नगरपालिकाले वडा नम्बर १, २, ३ र ५ का योजनाहरुको नगरबाट सम्बन्धीत वडा […]

Continue Reading

मेलम्ची बाढी प्रभावित बस्तीको नगर प्रमुख आइतमान तामाङद्धारा स्थलगत अनुगमन

रेडियो मिसन, मेलम्ची ।मेलम्चीबाढी प्रभावित क्षेत्रका बस्तीको मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले स्थलगत अनुगमन गर्नुभएको छ । प्रमुख तामाङले बाढी प्रभावित क्षेत्रमा यसवर्ष हुन सक्ने क्षति न्यूनीकरणको प्रयास र संरक्षणका लागि भइरहेको कामकोे बुधवार स्थलगत अनुगमन गर्नु भएको हो । बाढिबाट क्षती भई बाँकी रहेका बस्ती तथा आवादी जमिन जोगाउन स्थानीय सरकारको पहिलो दायित्व भएको […]

Continue Reading

इन्द्रावतीमा खानेपानी तथा ढल व्यवस्थापन आयोजना विच अन्तरक्रिया

रेडियो मिसन, नवलपुर । इन्द्रावती गाउपालिका र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विच अन्तरक्रिया भएको छ । इन्द्रावती बृहत् खानेपानी आयोजनाको विषयमा गाउँपालिका अध्यक्ष झम्क नाथ नेपाल सहित पालिकाका जनप्रतिनिधिहरु र आयोजना प्रमुख अतुलेश कुमार कर्ण लगायत इन्जिनियरहरु विच अन्तरक्रिया भएको हो । अब आयोजनाको १५% काम मात्र हुन बाँकी रहेको संघीय खानेपानी तथा […]

Continue Reading

वृहत पोषण विशेष प्याकेज सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

रेडियो मिसन, नवलपुर ।इन्द्रावती गाउँपालिकामा स्वास्थ्यकर्मीको लागि वृहत पोषण विशेष प्याकेज सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । तालिम पोषण सम्बन्धी विषय वस्तुहरूको एकीकृत वृहत प्याकेज सबन्धी तालिम सञ्चालन गर्न आवश्यक पर्ने ज्ञान सीप तथा व्यवस्थापकीय पक्षको क्षमता अभिवृद्धि गर्ने, पोषण सम्बन्धी व्यवहार सुधारको लागि परामर्श र छलफल विधिद्वारा ज्ञान, सीप र धारणमा सकारात्मक […]

Continue Reading

सहकारीको दिगोपनः स्वनियमन र सुशासन भन्ने मुल नारा सहित मेलम्चीले ६६ औँ राष्ट्रिय सहकारी दिवस मनायो

रेडियो मिसन, मेलम्ची ।मेलम्ची नगरपालिकाले सहकारीको दिगोपनः स्वनियमन र सुशासन भन्ने मुल नारा सहित ६६ औँ राष्ट्रिय सहकारी दिवस मनाएको छ । मेलम्ची नगरपालिका सहकारी विकास शाखाको आयोजनामा भएको कार्यक्रममा र्याली तथा समिक्षात्मक अन्तरक्रिया गोष्ठी गरिएको नगरपालिका सहकारी विकास शाखाका प्रमुख सोम थोकरले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सहकारिलाइ […]

Continue Reading

इन्द्रावती गाउँपालिकाले बिशेष कार्यक्रम गरी ६६ औँ राष्ट्रिय सहकारी दिवस मनायाे

रबिन दनुवार, नवलपुर ।इन्द्रावती गाउँपालिकामा ६६ औँ राष्ट्रिय सहकारी दिवस सम्पन्न भएको हो । गाउँपालिकाको आयोजना र इन्द्रावती सहकारी सञ्जालको समन्वयमा एक कार्यक्रम गरी दिवस मनाएको हो । इन्द्रावती गाउपालिका अध्यक्ष झम्क नाथ नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा अध्यक्ष झम्क नाथ नेपालले नागरिकको आर्थिक सामाजिक रुपान्तरणको लागि सहकारीको भुमिका महत्वपूर्ण रहने […]

Continue Reading