जिल्ला भुमि अधिकार मञ्चको अध्यक्षमा नवराज गुरागाँइ, सचिवमा शम्भु बिक चयन
रेडियो मिसन, हेलम्बु ।जिल्ला भूमि अधिकार मञ्च सिन्धुपाल्चोकको ७ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिवार हेलम्बुमा सम्पन्न अधिवेशनले नवराज गुरागाँईको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा पातली थामी, सचिवमा शम्भु बिक. सह–सचिवमा सानुकान्छा तामाङ र कोषाध्यक्षमा शान्ता वि.क. चयन हुनुभएको नवनिर्वाचित जिल्ला सचिव शम्भु बिक. ले जानकारी […]
Continue Reading