चोरी र अमानविय व्यवहार मुद्दाका २ जना फरार अपराधी पक्राउ
रेडियो मिसन, चौतारा ।जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले २ जना फरार अपराधी पक्राउ गरेको छ । चोरी र अमानविय व्यवहार मुद्दाका २ जनालाई पक्राउ गरेको हो । नकबजनी चोरी मुद्दामा तिन बर्ष कैद र तिस हजार जरिवाना सजाँय भई फरार रहेका पाँचपोखरी थाङपाल गाउँपालिका ७ का २१ वर्षीय सुकवीर तामाङ र अमानविय व्यवहार मुद्दामा १५ दिन […]
Continue Reading