प्रथम 7A साइड इन्द्रावती बूढी चौर कप फुटबल प्रतियोगिताको उपाधि आयोजक ए ले उचाल्यो
प्रथम सेभेन ए साइड इन्द्रावती बूढी चौर कप फुटबल प्रतियोगिताको उपाधि आयोजक इन्द्रावती सृजनशील समाजको ए टीमले उचालेको छ । आज भएको फाइनल खेलमा इन्द्रावती ५ लाई १–० गोलले पराजित गर्दै आयोजक ए ले उपाधि उचालेको हो । हिजो भएको पहिलो सेमिफाइनलमा आयोजकको ए टोलीले इन्द्रावती १२ को ए टोलीलाई २–० गोल अन्तरले हराउँदै फाइनलमा […]
Continue Reading