मेलम्ची नगरपलिका वडा नम्बर ७ को प्रसासनिक भवनको उद्घाटन सम्पन्न
रेडियो मिसन ।मेलम्ची नगरपलिका वडा नम्बर ७ को प्रसासनिक भवनको उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमका बिच मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले भवनको उद्घाटन गर्नुभएको हो । भवनको उद्घाटन गर्दै प्रमुख तामाङले उत्कृष्ट प्रसासनिक भवन निर्माण सम्पन्न भएको बताउनुभएको छ । वडाका नागरीकहरूको लागि यो नै सिंहदरवार भएकाले गुणस्तरीय सेवाका लागी वडा कार्यालय भवन […]
Continue Reading