सिन्धुपाल्चोकको सम्भावित विपद् जोखिम र पूर्वतयारीबारे प्राधिकरण प्रमुखलाई ध्यानाकर्षण
काठमाडौं : सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित सांसद माधव सापकोटा ‘सुबोध’ले जिल्लामा सम्भावित मनसुनजन्य विपद् जोखिम र यसको पूर्वतयारीबारे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई लिखित ध्यानाकर्षण गराउनुभएकाे छ । आज सिंहदरबारस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा सांसद सापकोटाले कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टसँग भेट गरी औपचारिक ध्यानाकर्षण पत्र हस्तान्तरण गर्नुभएकाे हाे । उक्त पत्रमा […]
Continue Reading