समाजसेवी विमल थिङद्वारा नवलपुरका महिला भलिबल टोलीलाई जर्सी प्रदान
नवलपुर । समाजसेवी तथा नेपाली कांग्रेस इन्द्रावती गाउँपालिका कार्यसमितिका सदस्य बिमल थिङले आज नवलपुर माध्यमिक विद्यालयका महिला भलिबल टोलीलाई जर्सी वितरण गर्नुभएको छ । इन्द्रावती गाउँपालिका–१० स्थित चण्डेश्वरी माध्यमिक विद्यालयमा माघ ३, ४ र ५ गते आयोजना हुने पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसर पारेर थिङले आफ्नै पहलमा नवलपुर माध्यमिक विद्यालयका महिला भलिबल खेलाडीहरूलाई जर्सी […]
Continue Reading