अविरल इन्द्रावती क्रसरबाट क्रसर बेल्ट चोरी, एक जना पक्राउ
ईन्द्रावति गाउँपालिका वडा नम्बर ११ मा रहेकाे अविरल इन्द्रावती क्रसर उद्योगबाट करिब ६० लाख रुपैयाँ बराबरको क्रसर बेल्ट चोरी भएको छ। चोरी घटनामा संलग्नता रहेको आरोपमा ईन्द्रावति गाउँपालिका वडा नम्बर १० मा रहेकाे एस के बालुवा प्रशोधन प्रालिका वर्तमान सञ्चालक विनोद श्रेष्ठ र विशाल श्रेष्ठलाई अभियुक्त बनाई विरल इन्द्रावती क्रसर उद्योगका सुपरभाईजर नरेन्द्र श्रेष्ठले जाहेरी […]
Continue Reading