बाहुनेपाटीबाट–लाफी–बागखोर–धुसेनी नवलपुर नियमित बस सेवा सञ्चालनमा आउने
नवलपुर ।बाहुनेपाटीबाट लाफी–पिपलबोट बाँडेगाउँ हुँदै नवलपुरका लागी बस सेवा सञ्चालनमा आउने भएको छ । सिन्धु हेलम्बु यातायात प्रा.लिले असोज ११ गते मङ्गलवारबाट नियमित बस सञ्चालनमा आउने इन्द्रावती गाउँपालिका वडा नम्बर ५ ले सुचनामार्फत जानकारी दिएको छ ।काठमाडौको नारायणटार बागमती पेट्रोल पम्पबाट प्रत्येक दिन दिउँसो १ बजे बस छुट्ने उक्त बस बाहुनेपाटीमा रहेको पक्कीपुल हुँदै लाफी […]
Continue Reading