सिन्धुपाल्चोकका आचार्य सञ्चार सेवा सम्मानबाट सम्मानित
काठमाडौ ।सिन्धुपाल्चोक इन्द्रावतीका पुराना पत्रकार एवम् नयाँपानी खबर अनलाइनका प्रकाशक सम्पादक तथा नयाँपानी सन्देश साप्ताहिकका सम्पादक बुद्धिप्रसाद आचार्य सञ्चार सेवा सम्मान २०७९ बाट सम्मानित हुनुभएको छ ।चन्द्रलोक प्रतिष्ठानद्वारा आज काठमाडौंको नेपाल पर्यटन बोर्डमा आयोजित एक बिशेश समारोहमा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले सो सम्मान प्रदान गर्नुभएको थियो । चन्द्रलोक प्रतिष्ठानले बडा दशै २०७९ […]
Continue Reading