इन्द्रावती अध्यक्ष कप सम्पन्न 

रेडियो मिसन, नवलपुर ।इन्द्रावती गाउँपालिकाको अध्यक्ष कप फुटबल सम्पन्न भएको छ । शिक्षा तथा खेलकुद शाखाको आयोजनामा ज्यामिरेमाने स्थित शहीद स्मृति खेल मैदानमा खेल सम्पन्न भएको हो । इन्द्रावती गाउँपालिकाका १२ वटै वडाबाट १२ टिम सहभागि रहेका थिए । २१ गतेबाट शुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो । सबै वडाबाट उत्साहपूर्ण रूपमा खेलाडी तथा […]

Continue Reading

वडा नम्बर ९ र १२ इन्द्रावती अध्यक्ष रनिङ कपको फाइनलमा

रेडियो मिसन, नवलपुर ।तेस्रो इन्द्रावती अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिता को फाइनलमा इन्द्रावती ९ र इन्द्रावती १२ बिच प्रतिस्पर्धा हुने भएको छ । आज भएको पहिलो सेमिफाइनलमा इन्द्रावती इन्द्रावती ४ लाई २–० गोलको अन्तरले पराजित गर्दै वडा नम्बर १२ फाइनलमा प्रवेश गरेको हो । आजै भएको दोस्रो सेमिफाइनलमा वडा नम्बर ९ ले १० नम्बरलाई […]

Continue Reading

इन्द्रावती तेस्रो अध्यक्ष रनिङ कप प्रतियोगिता : पहिलो दिन ५ खेल सम्पन्न 

रेडियो मिसन, नवलपुर ।इन्द्रावती गाउँपालिकाद्वारा आयोजित तेस्रो अध्यक्ष रनिङ कप प्रतियोगिताको आज पहिलो दिन ५ खेल भएका छन् । आज भएका ५ खेल मध्ये ३ खेल पेनाल्टी सुट आउटमा धकेलिएको थियो । वडा नम्बर ४ र ८, १० र ३ तथा ७ र ५ ले निर्धारित समयमा बराबरी खेलेपछि खेल पेनाल्टीमा गएको हो । पेनाल्टी […]

Continue Reading

जुगल हिमालको बेसक्याम्पमा १०६ किशोरीलाई पर्वतारोहण तालीम

रेडियाे मिसन सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा जुगल हिमशृङ्खलाको बेसक्याम्प पुगेर १०६ जना किशोरीहरूले स्थानीय पर्वतारोहण सम्बन्धी तालीम लिएका छन् । विश्व समावेशी साहसी संस्था जीआईएको आयोजनामा जुगल गाउँपालिका, चौतारा साँगाचोकगढी र मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा तालिम दिइएको थियो ।  पुगेर १०६ जना किशोरीलाई जुगल गाउँपालिकाको तीन दिने यात्राको क्रममा जिल्लाभरको इतिहास, भूगोल, धर्म संस्कृति बारे जानकारी […]

Continue Reading

हैबुङमा ट्राउट व्यावसायबाट आम्दानी गर्दै राई दम्पति

रेडीयाे मिसन प्राकृतिक सौन्दर्यले सजिएको स्थानमा खहरेबाट बग्दै गरेको मनमोहक झरना । डाँडाको बीचबाट कलकलाउँदो झरेको पानी सङ्कलित पोखरी । पोखरीमा पौडिएका माछाहरू हेर्दा जोकोहीलाई पनि आकर्षित पार्ने दृश्य हो सिन्धुपाल्चोकस्थित हैबुङ्ग– ३ मा स्थापना गरिएको ट्राउट भिलेज रिसोर्ट एण्ड फार्म ।  दुई दशक अगाडि रु ४० लाखमा सो फार्ममा व्यावसायिक माछापालन थाल्नुभएका तुल कुमार राईले […]

Continue Reading

लायन्स क्लबले आयोजना गरेको रक्तदानमा ७१ जनाको रक्तदान

रेडियो मिसन, मेलम्ची लायन्स क्लबले मेलम्चीमा आयोजित रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरेका छन ।  लायन्स क्लब अफ मेलम्चीको आयोजना, मेलम्ची नगर उद्योग वाणिज्य संघ, मेलम्ची ब्याडमिन्टन एकेडेमीको सह आयोजना र मेलम्ची नगरपालिकाको साझेदारीमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।  मेलम्ची बजारमा आज भएको रक्तदानमा स्थानीय, कर्मचारी, सुरक्षाकर्मी र सञ्चारकर्मी सहित ७१ जनाले रक्तदान गरेको […]

Continue Reading

स्थानिय सरकारको महत्व तथा अधिकार धेरै छ : मन्त्री मोक्तान

रेडियो मिसन, मेलम्ची ।स्थानिय सरकारको महत्व तथा अधिकार धेरै रहेको बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बताउनु भएको छ । आज मेलम्ची नगरपालिका –१२, गिराञ्चौरमा बौद्ध धर्म परम्परा अनुसार नम्डोललिङ साङ्ग गुम्बामा मुर्ति शिलान्यास (स्हुङ चढाउने) तथा दान संकलन कार्यक्रममा बोल्नु हुँदै मन्त्री मोक्तानले वडा देखिकै सरकार स्थानिय संग प्रतक्ष्य जोडिएकाले सबै भन्दा नजिकको […]

Continue Reading

संस्कृति संरक्षण तथा सम्पदा निर्माणमा नगरले सहयोग गर्छ : नगर प्रमुख तामाङ

रेडियो मिसन, मेलम्ची । मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले सबै जातजतिको संस्कृति संरक्षण तथा सम्पदा पुन निर्माणकार्यमा नगरपालिकाले सदैव सहयोग गर्ने बताउनुभएको छ । मेलम्ची नगरपालिका –१२, गिराञ्चौरमा बौद्ध धर्म परम्परा अनुसार नम्डोललिङ साङ्ग गुम्बामा मुर्ति शिलान्यास (स्हुङ चढाउने) तथा दान संकलन कार्यक्रममा आफ्नो भनाई राख्दैै नगर प्रमुख तामाङले समृद्ध नगर बनाउनका लागि मेलम्ची नगर […]

Continue Reading

निर्बाचनमा गरेका प्रतिबद्धता पुरा गर्न सदैब तयार छु : प्रदेश सांसद तामाङ

रेडियो मिसन, मेलम्ची । बागमती प्रदेशका सांसद कृष्णकुमार तामाङ समिरले आफूले निर्बाचनमा गरेका प्रतिबद्धता पुरा गर्न सदैब तयार रहेको बताउनुभएको छ । आज मेलम्ची नगरपालिका –१२, गिराञ्चौरमा बौद्ध धर्म परम्परा अनुसार नम्डोललिङ साङ्ग गुम्बामा मुर्ति शिलान्यास (स्हुङ चढाउने) तथा दान संकलन कार्यक्रममा उहाँले गुम्बा भवन तथा मुर्ती निर्माण गर्न सांसदले पाउने सुबिधा बापत एक महिनाको […]

Continue Reading

विविधता बिचको एकता नै हाम्रो गर्व र पहिचान हो : सांसद बस्नेत

रेडियो मिसन, चौतारा ।सांसद मोहन बहादुर बस्नेतले विविधता बिचको एकता नै हाम्रो गर्व र पहिचान भएको बताउनुभएको छ । चौतारा साँगाचोकगढी नगरपालिका ११ एक्लेबेशीमा आयोजित “माझी जातिको परम्परागत पर्व“ कोशी पूजाको अवसरमा सांसद बस्नेतले हरेक जातिका आ–आफ्नो चाडबाड र परम्पराहरु भएको र त्यो नै देशको पहिचान भएको बताउनुभएको हो । कार्यक्रममा संघीय सांसद बस्नेतको साथमा […]

Continue Reading