सबै खेलहरु नगर स्तरिय खेलकुद समिति बनाएर गरिनेछ : मेलम्ची नगरप्रमुख तामाङ
रेडियो मिसन, मेलम्ची ।मेलम्ची नगरपालिकाले सबै खेलहरु नगर स्तरिय खेलकुद समिति बनाएर गर्ने भएको छ । आगामी वर्ष देखी नगर स्तरिय खेलकुद समिति बनाएर सबै प्रकारका खेलहरू गर्ने नगरप्रमुख आइतमान तामाङले बताउनुभएको छ । आज मेलम्चीमा जिल्ला व्यापी पुरूष भलिवल प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख तामाङले छिटै नै अन्तरपालिका स्तरिय भलिवल हुने पनि बताउनुभएको छ […]
Continue Reading